राप्रपाले टुंग्यायो समानुपातिक सांसद, को को परे ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुङ्गो लगाएको हो ।
यस्तो छ सूची :

खस आर्य समुदाय
पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत

आदिबासी जनजाति
बुद्धिमान तामाङ, बिना लामा

मधेशी
बिना जयसवाल

दलित
अनिता नेपाली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *