प्रतिनिधिसभामा कुन-कुन दलबाट को-को परे समानुपातिक सांसदमा (विवरणसहित)

काठमाडौँ । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा शनिबार बुझाएका छन् ।

यस्तो छ दलहरुले आयोगमा पठाएको नामावली

नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची यसप्रकार रहेको छ :

खसआर्य पुरुष तर्फ :
डा.प्रकाशशरण महत
मधेसी पुरुष :
विमलेन्द्र निधि
दलित पुरुष : जीवन परियार
खस–आर्य महिलातर्फ :
अम्बिका बस्नेत,
सरिता प्रसाई,
आरजु राणा देउवा,
ईश्वरी न्यौपाने,
प्रतिमा गौतम,
मञ्जु खाँण,
रमा कोइराला,
कान्तिका सेजुवाल
मैना रावल कार्की
आदिवासी जनजाति महिलातर्फ :
सरस्वती बजिमय,
लीलादेवी बाखिम (लिम्बू),
सीताकुमारी राना,
सुशीला थिङ,
सपना राजभण्डारी,
माया राई,
कुसुम थापा मगर,
मनोरमा शेरचन,
अञ्जनी श्रेष्ठ,
रेनुका काउचा
मधेसी महिलातर्फ :
नगिना यादव,
मुक्ताकुमारी यादव,
चन्दा चौधरी
संगीता मण्डल
दलिततर्फ
महासनाई नेपाली,
शान्ति विक,
रूपा विक
सीता मिजार
मुस्लिमतर्फ
जावेदा खातुन
थारुतर्फ
कल्पना चौधरी
बिनाकुमारी थनेत

यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :

आदिवासी–जनजाति कोटातर्फ १४ जना :
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

महिला कोटातर्फ ८ जना :
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जना :
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ १ जना :
सराज अहमद फारुकी

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद 

आदिवासी महिलातर्फ :
१ दुर्गा राई
२ मिना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुष तर्फ :
५ हितराज पाण्डे
खस आर्य महिला तर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा
थारु महिला तर्फ :
९ रुपा सोसी चौधरी
दलित पुरुष तर्फ :
१० रणेन्द्र वराली
दलित महिला तर्फ :
११ सुशिला श्रीपाली ठकुरी
मधेशी महिला तर्फ :
१२ मिना यादव
१३ उमरावती देवी यादव
मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

खस आर्य समुदाय
पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत

आदिबासी जनजाति
बुद्धिमान तामाङ, बिना लामा

मधेशी
बिना जयसवाल

दलित
अनिता नेपाली

दलित
सन्तोष परियार
शिव नेपाली

आदिवासी/जनजाति
डा. ढाकाकुमार श्रेष्ठ
इन्दिरा रानामगर
सुमना श्रेष्ठ
खस आर्य

डा. चन्दा कार्की
डोलप्रसाद अर्याल
निशा डाँगी

मधेसी
लक्ष्मण तिवारी
मनिष झा
थारु
अशोककुमार चौधरी
दलित महिला
कल्पना रोक्का
पिछडिएको वर्ग महिला
विनीता कठायत

प्रदेश नम्बर १
आदिवासी जनजाति : विद्या चाम्लिङ राई

मधेस प्रदेश
रत्नेश्वर गोइत यादव, किशोरी देवी, लक्ष्मीदेवी

बागमती प्रदेश
ओमकुमारी श्रेष्ठ, मायादेवी शर्मा

लुम्बिनी
भगवती घिमिरे

कर्णाली
कल्याणी खड्का

सुदूरपश्चिम
माया पन्त

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *