गण्डकी: अघिल्लो कार्यकालको रातो संसद् अहिले हरियो बन्यो
२०७९ मंसिर २७ गते

पोखरा । गण्डकी प्रदेश सभा अघिल्लो पटक रातो रंग लगाइएको थियो । संसद् भवनको बाहिरी भागमा रातो रंग थियो । पाँच वर्षसम्म रातो रंगमै चलेको संसद् अहिले सरसफाइ र पुनः रंगरोगन भइरहेको छ ।
संसद् सचिवालयले अहिले संसद्को रंग हरियो बनाउन लागेको हो । संयोग कस्तो छ भने, अघिल्लो पटक नेकपाको बहुमत थियो । अहिले माओवादी सहित कांग्रेसको बहुमत छ । प्रदेश सभाले नयाँ सांसदहरूलाई स्वागतका लागि तयारी गरिरहेको छ ।
२०७९ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








