शिक्षा

विद्यालयको तालिम सञ्चालन रकममा भ्रष्टाचार, अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

विद्यालय हिँडेका तीन जना विद्यार्थी सम्पर्कविहीन

विद्यालय हिँडेका तीन जना विद्यार्थी सम्पर्कविहीन भएका छन् । विद्यालय गएका बुटवलका तीन जना...

एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई एक/एक लाख पुरस्कार

एसइई उत्तीर्ण गर्ने छात्रछात्रालाई एकरएक लाख पुरस्कार प्रदान गरिएको हो ।

१४ हजार शिक्षकलाई स्थायी गर्न माग

कक्षा ११ र १२ मा पढाउने १४ हजार शिक्षकलाई स्थायी गर्न माग गरिएको हो...

के ‘स्टारडम’काे आडमा ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ भइरहेको छ ?

पछिल्लो समय विभिन्न क्षेत्रमा नाम कमाएका चर्चित अनुहार (सेलिब्रिटी) हरू 'सेक्स्यूअल ह्यारेसमेन्ट’ सँग जोडिँदै...

यस्तो छ कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका (सूचनासहित)

परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।

कक्षा १२ को नतिजा चरम निराशाजनक, ५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत

आधाभन्दा बढी विद्यार्थीले ग्रेड नै पाएनन्, ४ जीपीए ल्याउने शून्य छन् ।

२ लाख बढीले दिए एसईई ग्रेडवृद्धि परीक्षा, नतिजा कहिले ?

ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्र तोकिएका थिए ।

छाउपडीका नाममा डेरा पाउन गाह्रो !

कैलालीको धनगढी उपमहानगरपालिकामा मात्रै होइन, छाउपडी कु-प्रथा जिल्लाका अन्य स्थानीय तहमा अझ बढी देखिन्छ...

धाेबीखाेलाकाे फाेहाेरमाथि ‘वी लभ यू फाउण्डेसन’काे आँखा ! (भिडिओसहित)

'धाेबीखाेला मात्रै नभएर अन्य सार्वजनिक ठाउँहरूमा पनि वी लभ यू फाउन्डेसनले काम गर्छ/पुग्छ ।'

आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा

नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाइएको छ ।

त्रिवि पदाधिकारीले मागे निजी सुरक्षा अधिकृत

पत्रको बोधार्थ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिलाई समेत दिइएको छ...

टेक्सासस्थित ‘ग्लोबल नेपाली पाठशाला’मा भर्ना खुल्यो

नेपाली भाषाका विभिन्न कक्षाहरू सञ्चालनका लागि भर्ना खुला गरिएको हो ।

शैक्षिक सुधारकाे माग राख्दै नेविसंघले बुझायाे शिक्षामन्त्रीलाई ज्ञापन

काठमाडौँ । नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे...

त्रिविले सरकारसँग माग्यो शान्ति सुरक्षा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ ।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् ।

एरी नेपालको अध्यक्षमा कंगारू एजुकेशनका प्रमुख महेशबाबु चयन

काठमाडाैँ । एरी नेपाल (द एशाेसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल) च्याप्टरकाे अध्यक्षमा...

विद्यार्थीको रोजाइमा पर्दै काठमाडौँ विश्वविद्यालय

विश्वविद्यालयले विद्यार्थीहरूलाई कक्षागत शिक्षण मात्रै नभएर फिल्डमा गएर अनुसन्धानमा सहभागी गराई सिकाउने विधि बनाएको...

एउटै स्कुलका १८ विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय ७ दिन बन्द

गोरखाको एक स्कुलका १८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । आरुघाट गाउँपालिका...

विप्लव नेतृत्वको विद्यार्थी संगठनद्वारा धादिङमा आधारभुत विद्यालय निर्माण

काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङ...

1 2 67 68 69 116 117