काठमाडौँको बुद्धनगरमा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौँ । काठमाडौंको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

परिवारको विवादपछि ४५ वर्षीय आश्विन राउतले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

राउतलाई अहिले उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =