आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । बोर्डकाअनुसार साँझसम्म नतिजा सार्वजनिक गरिने भएको हो ।

नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाइएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *