शिक्षा

दरबार हाईस्कुलमा अब ‘स्तरमापन’ गरेर मात्र भर्ना

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ ।

सनराइज बैंकले नेपाल प्रहरीका विद्यालयलाई दियो करिब ७० लाखको छात्रवृति

काठमााडैँ । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत...

मोरङका ३ परीक्षा केन्द्रबाट २ सय जना नक्कली परीक्षार्थी पक्राउ

पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको छ ।

स्ववियु चुनाव नबिथोल्ने विद्यार्थी संगठनबीच सहमति, स्थगित क्याम्पसमा चैत ३० गते निर्वाचन

उनीहरूले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

मेयरको सट्टा एसईई परीक्षा दिने ज्वाइँ पक्राउ !

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी...

सामुदायिक विद्यालयमा अब्बल ‘रामतुलसी’

रामतुलसी नमुना माध्यमिक विद्यालयले अभिभावक तथा विद्यार्थीको ध्यान तानिएको छ ।

हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका...

हुम्लामा एसइईका विद्यार्थी बढे

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार...

एसईई परीक्षा शुरु भएलगत्तै प्रश्नपत्र ‘आउट’

प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।

एसईई आजदेखि, सवा ५ लाख विद्यार्थी सहभागी

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो ।

सवा ५ लाखले एसइई दिँदै, छात्राभन्दा छात्र बढी

देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ ।

आरआर, पाटन र कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश

उच्च अदालत पाटले रोकिएका तीन क्यापसमा स्ववियु निर्वाचन गराउन आदेश दिएको छ ।

विद्यालयभित्रका विसंगतिविरुद्ध लाग्न नव प्रवेशी शिक्षकलाई आग्रह

विराटनगर । शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगती अन्त्यको लागि नयाँ नियुक्त भएका शिक्षकले...

प्रधानमन्त्री दाहालको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता...

विद्यालयमा स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

स नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ ।

प्राकृतिक योग तथा चिकित्सा शिक्षा अध्ययन गराउने तयारीमा मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । रोग लागेर जीवभरि कमाएको धनराशि खर्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न...

सबै विद्यार्थीले पढिरहेकै विद्यालयमा एसईई परीक्षा दिन पाउनुपर्छ : शक्ति बस्नेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विद्यार्थीले पढिरहेकै विद्यालयबाट एसईई परीक्षा दिन...

साउथवेस्टर्न स्कुललाई पाचौँ अन्तर्राष्ट्रिय अवार्ड’

काठमाडौँ । काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टर्न स्कुललाई अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ ।...

योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग...

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

1 2 62 63 64 116 117