अर्थ / वाणिज्य

‘हामी सबैको वाइवाइ’ जिंगल रिमिक्स प्रतियोगिताका विजेतालाई १ लाख

काठमाडौँ । चौधरी ग्रुपले ‘हामी सबैको वाइवाइ’ जिंगल रिमिक्स प्रतियोगिता २०२१ का विजेतालाई पुरस्कृत...

महासंघ र यूएनबीच एसडीजी कार्यान्वयनमा सहकार्य हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र...

एनआईसीद्वारा बीमासहितको निक्षेप सुविधाअन्तर्गत २० लाख बीमा रकम भुक्तानी

काठमाडौँ । एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता...

बेस्ट फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण

काठमाडौँ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ...

केएल टावरमा भ्याली एक्सप्रेसको छैठौँ शाखा

काठमाडौँ । काठमाडौँको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौँ शाखा सञ्चालनमा आएको...

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

काठमाडौं । जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार भएको छ । नेपालका लागि क्लासिक लिजेन्ड्सको...

मौसम पूर्वानुमान विश्वसनीय बनाउन मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान...

सीएसआरको रकम उज्यालो अभियानमा लगाउन प्राधिकरणको आह्वान

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न प्रतिष्ठानहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम ‘उज्यालो...

सेबाेन सदस्यबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग...

विश्वकै आकर्षक प्रशोधन केन्द्रको सूचीमा चीन पहिलो, भारत दोस्रो

काठमाडौँ । विश्वकै आकर्षक प्रशोधन केन्द्रको सूचीमा चीन पहिलो स्थानमा र भारत दोस्रो स्थानमा...

नेप्सेमा गिरावट कायमै, कारोबार रकम घटेर १३ अर्बमा सीमित

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ४८.४२ अंकले घटेको...

काठमाडौँ भ्यु टावर समयमै नबन्दा सवारी व्यवस्थापनमा समस्या

काठमाडौँ । पुराना बसपार्कमा निर्माणाधिन काठमाडौं भ्यु टावर (दृश्यावलोकन स्तम्भ) निर्माण निर्धारित समयमा पूरा...

सुनको मूल्य घट्यो

आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ...

खुल्यो तेह्रथुम पावरको आईपीओ

शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन...

विदेशमा देखे, स्वदेश फर्केर उद्योग खोले

उद्योग स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमध्ये उत्कृष्टमा पर्न सफल भएको हो...

बजाजको दशैँ अभियान ‘बजाज खुसीको ३ डोज’

काठमाडौँ । विजया दशमीको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी...

पोखरामा बन्दै देशकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण

पोखरा । गण्डकीमा हाल दैनिक २ सय ४० किलोलिटर डिजेल र १ सय २०...

नेप्से प्रमुख साउदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।...

कारदेखि जहाजसम्मको व्यापारमा एमएडब्ल्यू

काठमाडौँ । स्थापनाको झण्डै ६ दशक लामो इतिहास बोकेको एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले नेपालमा कारदेखि...

नेप्सेमा पहिरो, कारोबार रकम भने १६ अर्बभन्दा बढी

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) ५६.०३ अंकले घटेको...

1 2 418 419 420 689 690