अर्थ समाचार
अर्थमन्त्री पौडेलद्वारा सरकारी सुविधाकाे लाभ लिन व्यवसायीलाई आग्रह
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट...
लगानी बोर्डद्वारा ९७ अर्बको लगानी स्वीकृत, पश्चिम सेतीसहित ४ परियाेजना अघि बढाइने
काठमाडौं । लगानी बोर्डले करिब ९७ अर्बको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री...
६ सयले बढ्यो सुन, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ६...
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र’ बिक्रीका लागि मंगलबारबाट...
सिंगापुर महासन्धी अनुमाेदन गर्न वाणिज्य क्षेत्रकाे जाेड
काठमाडौं । वाणिज्य क्षेत्रको विवाद समाधान गर्न सिंगापुर महासन्धी उपयोगी हुने र त्यसलाई नेपालले...
पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषको विशेष सापटी सेवा
काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा प्रदान...
नयाँ मेडिकल कलेज रोकिएको ‘इख’ले अन्सारीले किने नेपाल मेडिकल कलेज
काठमाडौं । नेशनल मेडिकल कलेज वीरगन्जका सञ्चालक बसरुद्दिन अन्सारीले काठमाडौंमा सञ्चालनमा रहेको नेपाल मेडिकल...
टेलिकमको आईपी टिभी सेवा लुम्बिनी प्रदेशको भैरहवा क्षेत्रमा सुरु
काठमाडाैं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (फाइबर टु द होम)मार्फत आईपी...
सेबाेनले जलविद्युत् कम्पनीकाे प्रकृति नै नबुझी विज्ञप्ती जारी गर्याे : इप्पान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूचीसहित...
सुनको मूल्य १२ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ ।...
काठमाडौं महानगरको नीति तथा कार्यक्रम : विद्युतीय सवारी कर शतप्रतिशत छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी कर शतप्रतिशत छुट गर्ने भएको छ । आगामी...
प्रदेश १ : यस्ता छन् स्थानीय तहको प्राथमिकता
विराटनगर । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहले योजना, बजेट निर्माण र त्यसको कार्यान्वयनमा जान...
अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्य दूत
काठमाडौं । सरकारले अरुणकुमार चौधरीलाई हंगेरीका अवैतनिक महावाणिज्य दूतमा नियुक्त गरेको छ । उनलाई...
११ सयले घट्यो सुनको मूल्य, कतिमा हदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुन तोलामा ११...
अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन गर्ने सीसीएमसी निर्देशक समितिको निर्णय
कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निश्चित देशको हवाई सेवा पुनः सञ्चालन गर्ने निर्णय...
असार २५ गतेभित्र कर तिर्नुपर्ने
विभागद्वारा जारी सूचनामा गतसाल चैत र गत वैशाख महिनाको मासिक तथा चैत र वैशाख...
उद्योगी तथा व्यवसायीलाई खोप सुविधा उपलब्ध गराउन चेम्बरको माग
काठमाडौं । सम्पूर्ण उद्योगी तथा व्यवसायी तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको...
प्रदेश १ : आन्तरिक स्रोत अब्बल बनाउने रणनीति, यथार्थपरक बजेट ल्याएको दाबी
विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशको आफ्नै आम्दानी बढाउन स्रोतको खोजी थाल्ने...
‘ब्रान्डिङ किङ’ मेघेन्द्रको करिअर कथा
भनिन्छ हरेक व्यक्तिसँग कुनै न कुनै प्रतिभा हुन्छ । तर, एकै व्यक्तिमा बहुप्रतिभा मुस्किलले...
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट
जनकपुरधाम । प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ३३ अर्ब...

