६ सयले बढ्यो सुन, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयामा कारोबार भएको थियो भने आज बढेर ९१ हजार रुपैयाँमा कारोबार हुने भएको जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३ सयमा कारोबार हुने महासघंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *