बैंक/वित्त

बैंकहरूलाई ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

ब्याजदर बढाएका बैंकहरुलाई आजै नयाँ ब्याजदर तोकेर लागू गर्न निर्देशन दिइएको हो ।

एनआईसी एशिया बैंकले ल्यायो ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बच तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ ।...

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा थप तीन स्थानमा

हालसम्म बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या २६० पुगेको छ।

बैंकको ब्याजदर बढेकोमा परिसंघको विरोध

विराटनगर । बैंकहरुले ब्याजदर बढाएकोमा उद्योग परिसंघ प्रदेश १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...

एभरेष्ट बैंकको २७औँ वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच...

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले काठमाडौँ –१७ खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।...

११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको...

मुक्तिनाथ बैंकद्वारा प्रहरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग...

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी

काठमाडाैँ । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंक बीच मुक्तिनाथ विकास बैंकका ग्राहकलाई...

सिभिल बैंकले दसैँमा भिडभाड हुने मन्दिर क्षेत्रमा स्वास्थ्य सामग्री बाँड्ने

काठमाडौँ ।  सिभिल बैंक लिमिटेडले यस वर्षको दसैँको अवसरमा ‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका...

एभरेष्ट बैंककाे सन्देशमुलक दसैँ भिडिओ सार्वजनिक

काठमाडौँ। नेपालीहरूको महान् पर्व दसैँलाई मध्य नजर गर्दै एभरेष्ट बैंकले चेतनामुलक भिडिओ सार्वजनिक गरेकाे...

एनआईसी एसिया बैंकले ल्यायाे ‘डिजिटल दसैँ’ योजना

काठमाडौँ । एनआईसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना...

सिटिजन्स बैंक र लस्कर फूड्सबीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पक्नाजोल काठमाडाैँस्थित लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस...

सानिमा बैङ्क अब ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौं । सानिमा बैङ्क लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा बैङ्क कार्यालय स्थापना गरी बैंकिङ्ग...

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ : सन्देशमूलक दसैँ भिडियो

काठमाडौँ । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलता पश्चात् यो...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा...

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने भएको छ...

साधना लघुवित्तको ९३ औँ शाखा नागार्जुनमा

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे ९३ औं शाखा काठमाडौँ उपत्यककाको नागार्जुन नगरपालिका–१...

नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा    

काठमाडौँ । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ...

सांग्रिला बैंकको मुद्धती निक्षेपमा ९.५ प्रतिशत ब्याज पाइने

काठमाडौँ । सांग्रिला विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.५ प्रतिशतको उच्च ब्याज दिने दिने...

1 2 188 189 190 278 279