महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको निर्णय गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *