मुक्तिनाथ बैंकद्वारा प्रहरीलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्त्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर मास्क लगाउनले अभियानका बारेमा समेटिएको सामग्रीहरू हस्तान्तरण गरेको छ ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *