मधेश

छिमेकी बालकको बन्धक बनाएर हत्या, १५ लाख फिरौती मागेका थिए

ट्यांकीको ढकन खोल्दा बालकको शव बोरामा बाँधेर राखेको अवस्थामा फेला पर्‍यो ।

आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ हो : अध्यक्ष प्रचण्ड

नागरिकतासम्बन्धी विधेयक पेश गर्ने विषयमा दलहरूबीच सहमति बनिसकेकाले अबको संसद् बैठकमा विधेयक पेश गरी...

सर्लाहीमा गाेली चल्याे, १ जनाकाे मृत्यु

काठमाडाैँ । सर्लाहीकाे सदरमुकाम मलंगवा-९ मा गोली चलेकाे छ । बुधबार साँझ चलेकाे गाेली...

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको सम्पूर्ण तयारी पूरा

कला र सङ्गीत क्षेत्रका विशिष्ट व्यक्ति सम्मिलित नेपालका दुई र छिमेकी देश भारतका तीन...

नेपालमा नियमित रुपमा रेल सेवा सुरु : स्थानीयवासीमा खुसीयाली

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेलसेवा सुरु भएको छ ।...

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ बालकको मृत्यु

दुर्घटनामा सबैला-२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन् ।

समूहसहित झडप गर्न गएका सांसद साह गम्भीर घाइते

क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका हुन् ।

कानुनी बाटो खुल्ला, दुई साताभित्रै रेल उद्घाटन हुने

अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन ।

हाेलीमा ४५६ चालकलाई कारबाही

होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु...

तराईकाे होली आज, विराटनगर, इटहरीलगायत क्षेत्रमा मनाइँदै (तस्वीरसहित)

विराटनगर । कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली)...

मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन, पञ्चकोषी परिक्रमा सम्पन्न

शुक्रबार अन्तरगृह परिक्रमा समापन भएकाले शनिवार मात्र जनकपुरधाममा होली पर्व मनाइनेछ । तर जनकपुरधाम...

जोगबनी–कटहरी रेलमार्ग बिस्तारको काम सुस्त

भारतले सरकारसँग बथनाहा–कटहरी खण्डको रेलमार्गका लागि २ अर्ब ८० करोड भारुको लगानी गर्ने सम्झौता...

मधेश प्रदेशमाथि ओलीकाे टिप्पणी- ‘बेटी पढाउ भनेर साइकल पचाउ गर्ने काम भाे’

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा नेतृत्वले राम्राे...

निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए...

कांग्रेस सर्लाहीको सभापतिमा देउवा पक्षका सिंह विजयी

कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् ।

धनुषा कांग्रेसको सभापतिमा निधि निकट पजियार निर्वाचित

धनुषा कांग्रेसको सभापतिमा निधि निकट पजियार निर्वाचित

वीरगञ्ज पुगेर प्रधान मन्त्रीले भने- एमसीसी पास भएकाे छ, अब राष्ट्र सम्पन्न हुन्छ

वीरगञ्ज । प्रधान मन्त्री शेरबहादुर देउवाले अब देश सम्पन्न भएर जाने बताएका छन् ।...

कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

काठमाडाैँ । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका...

फर्जी मतदान भएपछि बारा कांग्रेसकाे मतदान रद्द

शनिबार खसेका मत सबै नष्ट गरिएको छ ।

मेयरले नै अरूको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाइयो

नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ ।

1 2 34 35 36 67 68