पर्सा २ मा कांग्रेसका अजय चौरसिया विजयी

वीरगन्ज । पर्साको २ मा कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका छन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने कुर्मीले २२ हजार ४ सय ४५ मत ल्याए ।

चौरसियाले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *