सप्तरी-१ मा सिके राउतको जनमत पार्टीको अग्रता

सप्तरी । सप्तरी १ मा सिके राउत नेतृत्वको जनमत पार्टीले अग्रता लिएको छ ।

सप्तरी-१ मा जयकान्त राउतले २ सय ३८ मत पाएका छन् । जयकान्त अध्यक्ष सिके राउतका आफ्नै दाइ हुन् ।

दोस्रोमा काँग्रेस उम्मेदवार रामदेव साहले २ सय १४ मत ल्याएका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले २ सय १ मत ल्याएकी छन् भने, जसपाका उम्मेदवार नवकिशोर साहले १ सय ७८ मत पाएका छन् ।
हाल मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *