सर्लाही १ मा स्वतन्त्र उम्मेदवार मानबहादुरको अग्रता

काठमाडौँ । सर्लाहीको १ मा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले अग्रता लिएका छन् ।

पुतली चिह्न पाएका खड्काले तीन हजार १५५ मत पाएका छन् ।

उनलाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *