सप्तरी–२ प्रदेश (क) मा जनमत पार्टीका सिंह विजयी

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ क प्रदेशसभामा जनमत पार्टीका सतिश कुमार सिंह विजयी भएका छन् ।

१६ हजार ७ सय ३२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार सरोज कुमार मण्डल तेस्रो भए । उनले ६ हजार १ सय ३२ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *