मधेश

मेयरले नै अरूको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाइयो

नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ ।

अझै रोकिएन बालबिवाह, अभिभावकलाई थाहा छैन कानुनी व्यवस्था

कानुनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर विवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा...

धनुषामा बालविवाहका घट्ना बढ्दै

प्रहरीले डेढ महिनामा नौवटा बालविवाह रोक्न लगाएको छ ।

प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी !

बारामा भइरहेको तस्करीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ ।

बारामा गोली चल्यो, एक भारतीय नागरिकको मृत्यु

शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ ।

पोखरीबाट पानी तान्दा करेन्ट लागेर एक जनाको मृत्यु

स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरेको थियो...

मधेस प्रदेशसभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने

विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।

सूचना प्रविधि प्रयोगशालामा आगजनी

ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

हरिवन जिल्लाकै उत्कृष्ट नगरपालिका

यसअघि उक्त कोषको ३३ औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको...

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ...

माेदीकाे जनकपुर भ्रमण मधेश सरकारकाे ४ वर्षे उपलब्धिमा

मुख्यमन्त्री लालबाबु राउतले सरकारका चार वर्षका 'उपलब्धि' सार्वजनिक गरेका हुन् ।

आजदेखि नेपालमा रेल चल्दै

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ ।

भोलि ‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा

काठमाडौँ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । भोलि...

धनुषामा ४ सय ६७ घरपरिवारलाई लालपूर्जा वितरण

मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग...

मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने...

उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली

काठमाडौँ। केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने...

सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दो, लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

विंस २०६८ को जनगणना अनुसार सर्लाहीको जनसङ्ख्या सात लाख ६९ हजार ७२९ रहेको थियो...

रेल सञ्चालनमा आउँदै, हाटबजार हटाइँदै

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे...

मधेस प्रदेशसभाका तीनवटै विषयगत समितिले पाए सभापति

जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ ।...

1 2 35 36 37 67 68