कोशी
जनता क्याम्पस इटहरीको सभापतिमा नेविसंघका काफ्ले विजयी
उनी १२९८ मत ल्याएर विजयी भएका हुन् ।
मोरङको दक्षिणी क्षेत्रमा शिक्षा सुधारको सकस, सांसदकै पहलमा शुरु भयो अभियान
विराटनगर । विराटनगर मोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ । मोरङ...
इन्डो-नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेटको उपाधि विसिसिए नेपाललाई
विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली...
गाँजा नियन्त्रण गर्ने प्रहरी अधिकृत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक...
प्रदेश सरकारले दुई क्रिकेट खेलाडीलाई जनही एक लाख दिने
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाली क्रिकेट टिमका ललित राजवंशी र दिपेश कँडेललाई सम्मान...
कोशी प्रदेश नामकरणले विराटनगर अशान्त बनेपछि दिल्ली एफसी विराट गोल्डकपमा सहभागी नहुने
मोफसलकै सर्वाधिक राशिको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘पूर्वको सान’...
मौलिक ‘दुना-टपरी’ बनाउने युवा उद्यमीको कथा
उद्योग सञ्चालन गर्दै आएका ढुङ्गाना यहाँको उत्पादन विदेश निर्यात गर्ने दाउमा छन् ।
लेटाङ, डिग्री, रमाइलो र नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी
मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
महेन्द्र मोरङ क्याम्पसमा खस्यो ५४ प्रतिशत मत
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा करिब ५४ प्रतिशत मत खसेको छ। स्ववियु...
रमाइलाे क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी, सभापतिमा मालती रेग्मी
विराटनगर । मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नेकपा एमाले...
ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण
फुङ्लिङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ...
दुहवीस्थित प्रिमियम स्टिल उद्योगको तेल ट्याङ्कीमा आगलागी
विराटनगर । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियम स्टिल उद्योगको तेल ट्याङ्कीमा आगलागी भएको...
तमोर नदीमा डुबेर महिलाको मृत्यु
धनकुटा । धनकुटाको धनकुटामा तमोर नदीमा डुुबेर एकजनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९...
इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेटमा नेपालको विजय शुरुवात
प्रथम रेडमण्ड इन्डो - नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड...
मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई
पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको...
नर्सिंङ क्याम्पसमा नेविसंघले ताला लगाएपछि महेन्द्र मोरङमा अनेरास्ववियुको तालाबन्दी
नेपाल विद्यार्थी संघले शुक्रबार दिउँसो विराटनगरको नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको २४ घण्टा नबित्दै एमाले...
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ९० करोड रकमान्तर गरी मुख्यमन्त्री र मन्त्रीको रजाइँ
रकमान्तर गरेर मुख्यमन्त्री र मन्त्रीहरूले आफू अनुकूलका योजनामा बजेट हालेको पाइएको हो ।
कोशी प्रदेशमा निषेधित क्षेत्र घोषणा
विराटनगर । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय...
ऊर्जा खपत घटाउने उपाय खोज्दै उद्योगी
विराटनगर । उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षताको महत्त्वका सम्बन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग...
‘आधा शिर उचालेर’ कविता सङ्ग्रह माथि विमर्श
कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कविता सङ्ग्रहमाथि विमर्श गरिएको छ।

