तमोर नदीमा डुबेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको धनकुटामा तमोर नदीमा डुुबेर एकजनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ कि ४५ बर्षीय मसिनि बिक रहेकी छन् ।

नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *