कर्णाली

कर्णाली नदीमा मिनीबस खस्यो, एक बेपत्ता

सुर्खेत । कालिकोट अन्तरगत कर्णाली नदीमा मिनी बस कर्णाली नदीमा खसेको छ । कर्णाली...

दैलेखमा हँसिया प्रहारबाट दुई घाइते

सुर्खेत । दैलेखमा धारिलो घरेलु हतियार (हँसिया)को प्रहारबाट दुई जना घाइते भएका छन् । डुङ्गेश्वर...

वीरेन्द्रनगरको विकास : नाला जाम भएपछि सडकमै पोखरी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ सुर्खेतमा रहेको सडकमा भएको नाला बन्द भएपछि पोखरी...

हुम्लामा ५ महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना...

कुकुरले नवजात शिशुको शव च्यापेर हिँडेपछि…..!

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई...

टाइफाइड रोग विरुद्धको खोप अभियान : सुर्खेतका एक लाख बढीलाई लगाइँदै

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको...

‘नागरिक सेवा’मा फड्को मार्दै प्रदेश अस्पताल

०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति भएको हो ।

कर्णालीमा पाँच दलीय गठबन्धनको पहिलो बैठक, चुनाव केन्द्रीत छलफल

सुर्खेत । कर्णाली प्रदेशका पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठकले स्थानीय चुनाव कन्द्रीत रहेर...

एमाले अध्यक्ष ओली कर्णालीमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली पुगेका छन् ।

वीरेन्द्रनगरमा विश्रामस्थल निर्माण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पैदल र सवारीहरूको प्रतीक्षामा बस्ने नागरिकहरूका लागि...

भेरी-बबई डाइभर्सनको निर्माण प्रगति ५३ प्रतिशत

सुर्खेत । सुर्खेतमा निर्माण भइरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ५३ प्रतिशत काम...

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यकालिका सार्वजनिक भएको छ । मंगलबार संघले...

सरकारी कार्यक्रमले पनि राेकिएन बालविवाह, धेरैजसो कलिलैमा गर्भवती

कर्णाली प्रदेशमा पछिल्लो समयमा बालविवाहकाे दर बढ्दै गएको छ ।

वीरेन्द्रनगरमा पिउने पानीको मूल्य बढ्यो

सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ ।

म्यादी प्रहरी : मनाङमा मागभन्दा कम आवेदन

मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका...

कर्णाली सरकारले विद्यार्थीलाई ८ प्रकारका छात्रवृत्ति दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थीहरू लागि ८ प्रकारका छात्रवृत्ति उपलब्ध...

वन मन्त्रालयको हाइलेक्सले मोटरसाइकललाई ठक्कर दिँदा २ घाइते

घाइते हुने मोटरसाइकल चालक जाजरकोट जुनिचाँदे गाँउपालिका–८ का ३२ वर्षीय नैन बस्नेत र ३२...

वीरेन्द्रनगरमा खानेपानीको गुणस्तर जाँच सम्बन्धि प्रशिक्षण

युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण शनिबार सम्म चल्नेछ ।

किसानलाई ठगेको आरोपमा फर्म सञ्चालक पक्राउ

काठमाडौँ । किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।...

कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी

बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षति समेत पुगेको...

1 2 48 49 50 74 75