कर्णाली

कर्णाली प्रदेश सभाका पाँच वर्ष, के-के भयो ?

कर्णाली प्रदेशमा संसारकै संसदीय इतिहासमा नभएको घटना घट्यो ।

कर्णाली प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरिएको छ । गएराती १२ बजेदेखि...

सुर्खेत १ : कांग्रेसका ‘हेभिवेट’ नेताका ३ प्रतिस्पर्धी

नेपाली कांग्रेसका शक्तिशाली उपसभापति पूर्ण बहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट...

सुर्खेतमा घरको छतबाट खसेर एक जनाको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ धारापानीमा २ तले घरको छतबाट खसेर एक जनाको...

पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेत–२ ‘ख’ बाट सिफारिस

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह आगामी निर्वाचनका लागि...

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव-इन्जिनियरविरुद्ध मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव-इन्जिनियरविरुद्ध मुद्दा दर्गा भएको हो ।

संघीयता ३ करोड नेपालीको अभिन्न अंग भइसकेको छ : मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले संघीयता ३...

वीरेन्द्रनगर नगरपालिकाले हटाउन थाल्याे अवैध संरचना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले अवैध संरचना हटाउन सुरु गरेको...

कर्णाली प्रदेश अस्पतालमा ६७ जना डेङ्गीका बिरामी भेटिए

श्रावण १ गतेदेखि भदौ २७ गतेसम्म ७ सय ६५ जनामा परीक्षण गरिएको थियो ।

पहिले तरकारी किन्ने ‘बिजौरा गाँउ’ अहिले बर्सेनि लाखौँको तरकारी बेच्छ

निर्देशक रोकायका अनुसार सुर्खेतमा करिब ६० प्रतिशत कृषियोग्य जमिन बाँझै छ ।

दैलेखमा चट्याङ्ग लाग्दा पाँच जना घाइते

दैलेख । जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । दुल्लु नगरपालिका-४...

मुख्यमन्त्री शाहीलाई बालबालिकाको प्रश्न- बाल अधिकार कागजमा मात्रै हो ?

कर्णालीका बालबालिकाहरूले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई प्रश्नै प्रश्न सोधका छन् ।

कर्णालीमा आजबाट प्रदेश स्तरीय सुशासन सम्मेलन हुँदै

यो सम्मेलन दुई दिन हुनेछ ।

विद्यालयको तालिम सञ्चालन रकममा भ्रष्टाचार, अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

निर्वाचन अंकगणित : कर्णालीमा कसकाे अवस्था कस्ताे ?

कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ गरी ३६ निर्वाचन क्षेत्र रहेका...

आइतबार ‘बृहत् कर्णाली संवाद’ हुँदै

अर्गानिक कर्णालीका लागि ‘बृहत् कर्णाली संवाद’ हुने भएको छ।

स्वास्थ्यकर्मीको जागिर छाडेर हिराबहादुर ड्रागन खेतीमा

घर्तीलाई कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले कृषिका लागि अनुदानका रुपमा ५० हजार सहयोग गरेको...

कांग्रेस विवादलाई सहज बनाउन जरुरी : सञ्जय गौतम

स्थानीय निर्वाचनमा भएका कमजोरीलाई सुधार गर्दैअघि बढ्नुपर्ने उनको भनाई छ ।

चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उठाउन दबाब दिन साझा संकल्प

महिलालाई प्रत्यक्ष चुनाव लड्न दबाब दिने संकल्प प्रस्ताव पारित गरेका हुन् ।

सुर्खेत क्षेत्र–२ बाट राप्रपा उपाध्यक्ष गिरी सर्वसम्मत सिफारिस

उनी २०६१ सालमा ९ महिना वीरेन्द्रनगर सुर्खेतको मेयर पनि बनेका थिए ।

1 2 36 37 38 85 86