बागमती

स्थानीय आवश्यकताअनुसार एमालेले तालमेल गर्छ : महासचिव पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय आवश्यकताको आधारमा अन्य जोकोही दलहरूसँग चुनावी...

काठमाडौँमा बिहानैदेखि वर्षा, ठाउँठाउँमा भरियाे पानी

काठमाडाैँ  । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

प्रधानमन्त्री देउवा चितवनमा

देउवासँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन पुगेका छन् ।

वीपी सङ्ग्रहालयमा वीपी सम्झिइयो (तस्बिरहरू)

विश्वेश्वरप्रसाद कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।

इन्द्रजात्राको दोस्रो दिन : वसन्तपुरमा कुमारी पूजा सम्पन्न (तस्वीरहरू)

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने...

अब अनधिकृत पर्खालमा पनि डोजर, भत्काउँदा लाग्ने खर्च घरधनीले तिर्नुपर्ने

नियम विपरीत निर्माण भएका पर्खाल भत्काइने भएको हो ।

घटेनन् रक्सी खाएर सवारी चलाउने, काठमाडौँमा एकैदिन १३८ जना कारबाहीमा

ट्राफिक उपत्यकामा ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ ।

शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।

सत्रकिलोमा लेदोसहितको पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । लेदोसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर २९ ,सत्रकिलोस्थित...

चितवनको चुनावी सरगर्मी : उम्मेदवारीका लागि ठूला पार्टीका ३१ जनाको लबिङ

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई मात्र सिफारिस गरेको...

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा...

नारायणी नदीमा हाम्फालेर एक युवक बेपत्ता

नारायणी नदीमा हाम्फालेर एक युवक बेपत्ता भएका छन् ।

इन्द्रजात्राको तयारी तीव्र

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । इन्द्रजात्राका लागि...

प्रचण्ड चितवन ३ बाट सर्वसम्मत सिफारिस

चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड एकलरूपमा...

अझै केही समय गाली र आलोचना सहन तयार छु : मेयर शाह

विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।

कार्यकालको सय दिनमा बालेनले भने- ‘१०० दिनको दौडमा छैनौँ, हामीसँग ५ वर्षका योजना छन्’

आफूहरु ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको उनको भनाई छ ।

चितवन १ मा एमालेबाट सुरेन्द्र पाण्डे सिफारिस

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नेमा सिफारिस...

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

फुटपाथ व्यापारीहरूको संगठन 'राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघ'ले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै माइतीघरमा...

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरमा सापकोटालाई स्वागत, सुवेदीलाई बिदाइ

चितवन । भरतपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई स्वागत गरिएको छ । बिहीबार...

1 2 50 51 52 261 262