बागमती
डेगुं नियन्त्रण गर्न प्रत्येक टोललाई ५ हजार रुपैयाँ
भाद्र १९, चितवन । चितवनमा डेंगुको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणको लागि स्थानिय तह...
कार्तिक १ बाट मेयर कप फूटबल हुँदै
भाद्र १९, काठमाडौँ । प्रथम मेयर कप फूटबल प्रतियोगिता कार्तिक देखी सुरु हुने भएको...
बौद्धबाट ८ सय ४४ जना पक्राउ
भाद्र १९, काठमाडौं । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक...
प्रदेश ३ का मन्त्रीले गरे हेटौँडा अस्पतालको निरीक्षण
भाद्र १९, हेटौंडा । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको...
सुनको भाउ घट्याे, चाँदीको भाउ स्थिर
भाद्र १९, काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी...
भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा
भाद्र १८, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भोलीबाट महामेला...
बिमानको इन्जिन फेल भएपछी पाइलटले सकुशल अवतरण गरी ठूलो दुर्घटना हुनबाट जोगए
भाद्र १८, काठमाडौँ । बुधबार सीता एयरको एक सिंगल इन्जिन जहाजको इन्जिन आकाशमै फेल...
वर्षाको कारण भत्कियो ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर
भाद्र १८, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन...
भरतपुर विमानस्थल विस्तारमा पर्यटनमन्त्रीको चासोः भन्छन् ‘अव अर्को बैठक बसिदैंन’
भदौ १८ गते । बढ्दो शहरीकरण र जनसख्याका कारण भरतपुर विमानस्थलले थेग्न सक्ने अवस्था...
भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको सम्पूर्ण तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा
काठमाडौं, १८ भाद्र । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९...
Teach For Nepal लाई सानिमा बैंकको आर्थिक सहयोग
भाद्र १८, काठमाडाैँ । शैक्षिक क्षेत्रमाथप टेवा पुर्याउने हेतुले सानिमा बैंकले Teach For Nepal-(An...
एन आई सी बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच सम्झौता
भाद्र १८, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच...
कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिराेका कारण ३० करोड क्षति
भाद्र १८, काठमाडौँ । निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिराेका कारण ३० करोड क्षति...
प्रधानमन्त्रीले बोलाएपछी बामदेव पनी सिंगापुर जाँदै
भाद्र १८, काठमाडौँ । बुधबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीका उपाध्यक्ष बामदेव...
समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलाे पल्ट चन्द्रागिरिमा फुटसल
भाद्र १७, काठमाडौं । नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत युवा, कर्मचारी सञ्चारकर्मी...
२४ गते सम्म गौहत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी
काठमाडौं, १७ भदौ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म...
संचारकर्मी रवि लामिछाने किन पुगे उच्च अदालतको शरणमा ?
भाद्र १७, काठमाडौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका संचारकर्मी रवी...
डेङ्गु र स्क्रबटाइफसबाट ४ को मृत्यु
भाद्र १७, चितवन । डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन...
पुरुष र महिलाद्वारा काठमाडौँको जंगलमा आत्महत्या
भाद्र १७, काठमाडौं । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित...
लागू औषध नियन्त्रणका लागि र्याली
भद्र १७, चितवन । लागू औषध सेवनमा अत्याधिक मात्रामा युवाहरु संलग्न हुन थालेपछि युवाहरुकै...

