सेयर बजार ४ अंकले घट्यो, ६ अर्ब पनि पुगेन कारोबार रकम
काठमाडौं । सेयर बजार परिसूचक बुधबार झिनो अंकले घटेको छ । यस दिन ४.१३...
कमला–पथलैया सडकखण्डको डीपीआर बनाउन ८ कम्पनी सर्टलिस्टमा
काठमाडौं । नेपालको सबैभन्दा लामो पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग विस्तार आयोजना अन्तर्गत धनुषाको कमला नदीदेखि...
नविल बैंकलाई युनाइटेड फाइनान्स प्राप्त गर्न स्वीकृति
काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।...
धानको उत्पादकत्व ६ दशकमा दोब्बर, जनसंख्या तेब्बर, चामल आयात बढेको बढ्यै
आगामी आर्थिक वर्ष २०७८/७९ मा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को घाेषणा
काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार...
माथिल्लो तामाकोसी सोमबारबाट सञ्चालन गर्ने तयारी
काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट...
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाबारे गण्डकी र लुम्बिनी प्रदेशबीचको विवाद पुनः सतहमा
काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई लिएर गण्डकी र लुम्बिनी प्रदेशबीच झण्डै ३ वर्षअघि सुरु...
सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्न १५ जनाको चिनियाँ टोली अर्को साता नेपाल आउँदै
काठमाडौं । राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणलगायत कार्य थाल्न सुरुङ...
फोनपेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना
काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।...
सेयर बजारमा झिनो वृद्धि, ७ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस...
वैदेशिक व्यापारलाई सहज गर्न नयाँ एक्जिम कोड कार्यविधि जारी
काठमाडौं । सरकारले निकासी वा पैठारी सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने कार्यविधि २०७८...
पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरु काममा फर्कन सहमत
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा...
नेपाललाई विश्व बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने
काठमाडौं । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं...
रेलमार्गको लम्बाई एक वर्षभित्रै १३९ किलोमिटर पुग्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र १ सय ३९ किलोमिटर रेलमार्ग रेल गुड्न...
मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट
काठमाडौं । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नोन्ड ट्रेडले लकडाउन सहज भएसँगै...
एनबीआईद्वारा अस्पताललाई ६ थान अक्सिजन प्लान्ट प्रदान
काठमाडौं । नेपालका निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहभागीता रहेको राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) नामक...
स्वास्थ्य संस्था र अक्सिजन उद्योगले ५० करोडसम्म पुनरकर्जा पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वास्थ्य क्षेत्रका संस्थालाई प्रदान गरिने पुनरकर्जाको सीमा बढाएको छ...
मौद्रिक नीतिले ६.५ प्रतिशत आर्थिक वृद्धिकाे लक्ष्य पूरा गर्न सघाउनु पर्छ : अध्यक्ष मोर
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले ६.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहति...
मौद्रिक नीतिले थप २ खर्ब पुनर्कर्जा रकमको व्यवस्था गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्रको नेतृत्व गरिरहेको...
मौद्रिक नीतिले अतिप्रभावित उद्योग–व्यवसाय पुनर्जागृत हुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले ल्याउने तयारी गरिरहेको...

