नविल बैंकलाई युनाइटेड फाइनान्स प्राप्त गर्न स्वीकृति
२०७८ असार १६ गते

काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न यी दुबै संस्थाबीच यस अघि नै सम्झौता भइसकेको छ ।
नविल बैंकले युनाइटेड फाइनान्सको सय कित्ता सेयरलाई नविल बैंकको ३५ कित्ता (१ :०३५ स्वाप रेसियो) मानेर प्राप्ती गर्न लागेको हो ।
स्वीकृति पाएपछि अब यी दुबै सँस्थाले आफू प्राप्ती प्रक्रिया अघि बढाउने भएका छन् ।
२०७८ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








