बुधबारदेखि घट्न थाल्याे नेप्से, ३० अकंले घट्दा साढे ४ अर्बको कारोबार

काठमाडौँ । साताकाे सुरूबाटै लगातर बढेकाे सेयर बजार साताको चौथो दिनबाट भने ओरालो लाग्न...

जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको...

पृथ्वीनारायण शाहलाई सम्झिएर सेनाको टोली लाग्यो काठमाडौँ (तस्बिरहरू)

नेपाल एकीकरणलाई सम्झिएर सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्रा सुरु गरेको हो ।

गण्डकीमा गठबन्धनकै जित सुनिश्चित

२ वर्षअघिको निर्वाचनमा कांग्रेसको जुन अवस्था थियो, उस्तै अवस्था छ अहिले एमालेको ।

रुबी खानको अनसन तोडियो (तस्बिरहरू)

सरकारसँग ४ बुँदे सहमति भएसँगै आन्दोलनकी अगुवा रुबी खानले अनसन तोडेकी हुन् ।

कांग्रेसले १६ जिल्ला अधिवेशनको मिति फेरि सार्‍यो

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

दैलेखमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

गम्भीर घाइते तीन जना घाइतेलाई उपचारको लागि दैलेख अस्पतालमा रिफर गरिएको छ ।

कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे निलम्बित

एसपी हिराबहादुर पाण्डेलाई मंगलबार तीन महिनाका लागि निलम्बन गरिएको हो ।

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका हुन् ।

ललितपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कोपुन्डोलमा मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

राजमार्गमा लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

हेलिकोप्टर किन्ने तयारीमा प्रदेश १ सरकार

प्रदेश १ सरकारले विपद् व्यवस्थापनको नाममा हेलिकोप्टर किन्ने तयारी थालेको छ ।

राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

चिसोले कठ्यांग्रिएर धनुषा र सप्तरीमा २ जनाको मृत्यु

चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । 

‘लोक सेवा र रेल्वे कम्पनीको पदाधिकारी हुँ’ भन्दै नक्कली नियुक्ति पत्र दिने युवक पक्राउ

महोत्तरीको पिपरा गाउँपालिका-७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चोलेन्द्र पत्नी रेजीका नाममा १ अर्बभन्दा बढी अवैध सम्पत्ति रहेको दाबी गर्दै उजुरी

अवैध स्रोतबाट आर्जित १ अर्बभन्दा बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न माग गरिएको...

तनहुँमा नवजात शिशुसहित २ जना मृत भेटिए

मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उपसभामुखविनै सकिने भयो संसद्को कार्यकाल

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आधाभन्दा बढी कार्यकाल उपसभामुखविनै सकिने अवस्था देखिएको छ ।

डा. शेखरले बोलाए आफूनिकटको छुट्टै भेला

कोइरालाले महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन् ।

1 2 307 308 309 758 759