एसईईको नतिजा यही साता सार्वजनिक हुने

साउन पहिलो साता सार्वजनिक गर्ने भनिएको नतिजा रुजु नसकिएपछि दोस्रो सातामात्रै सार्वजनिक हुने भएको...

ग्रामिण सडक सञ्चालन नहुँदा खाद्यान्न अभाव

वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको...

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन् ।

इमान्दारितामा परिणाममुखी काम गर्न सबैसँग आग्रह गर्दछु : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन...

अर्थमन्त्री प्रकरण : फरेन्सिक रिपोर्ट प्रहरीले छानबिन समितिलाई बुझायो

प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।

खरानी पनि आयात हुन्छ, यो भन्दा लज्जा र चिन्ताजनक विषय के होला : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जडीबुटी संकलनबाट ४० लाख राजस्व

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट रु ४० हजार...

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको...

सर्वोच्चको आदेश : ‘गाई चुनाव चिह्न कसैलाई नदिनू’

चुनाव चिह्न गाई तत्काल कसैलाई पनि नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

गैँडाकोटको बेरुजु नौ करोड

वलपरासी बर्दघाट-सुस्तापूर्व को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ ।

बागमतीमा कोभिड सङ्क्रमित बढ्दै, हवाइ यात्रा र नाकामा कडाइ

मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ ।

घटेन हिंसा र विभेद : पिडित भन्छन्, ‘बलात्कृत भएर उजुरी गर्दा पनि पत्याइदैँन’

नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित भूमही निवासी तेस्रो लिङ्गी महिला रुचिका थापासँग पुरुषको नागरिकता छ...

जुम्लाका निर्वाचित जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

आठवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् ।

पेट्रोलियम पदार्थको आयातमा तीन खर्ब २० अर्ब बाहिरियो

बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो...

पाल्पा बस दुर्घटना : मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो

पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ।

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन्छ : खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका...

चौरीको आलो रगत पिउनेको भीड, पशुमाथिको निर्मम शोषण

हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको आलो रगत पिउने मेलामा सर्वसाधारणको...

श्रमजीवी र क्रान्तिकारीले निर्वाचन जित्न मुस्किल छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान निर्वाचन प्रणालीका कारण श्रमजीवी जनता...

नयाँ स्वरुपका जोखिमको प्रकोप बढ्यो : कस्तो छ देशभरको अवस्था ?

काठमाडौं । यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका...

राष्ट्रियसभामा दुई विधेयक टेबल

राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक पहिलो संशोधन विधेयकसहित दुई विधेयक टेबल भएका छन् ।