प्रचण्ड जापान जाँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा निस्कने भएका छन् ।

प्रतिनिधिसभा बैठक : मंकीपक्स रोगबारे एमालेद्वारा सरकारको ध्यानाकर्षण

नेकपा एमालेले नेपाल सरकार मंकीपक्स रोगको बारेमा गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराएको छ।

धरानका प्रमुख हर्कराज राईसहितले गाएको हाइकिङ गीत सार्वजनिक

धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई साम्पाङसहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ...

गुल्मीमा तीन वर्षमा ३३९ मानिस हराए

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडे...

निर्मला पन्त हत्या प्रकरण : चार वर्षसम्ममा पनि पत्ता लागेन हत्यारा

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ ।

म्याग्दीका पाँच हजार घरमा खानेपानी सुविधा

म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक...

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालनमा

अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

आगामी ३ दिनसम्म देशका प्रमुख नदीहरुमा पानीको बहाव बढ्ने, कुन-कुन नदीमा बाढी जाने सम्भावना छ ?

आगामी ३ दिनसम्म देशका प्रमुख नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान बाढी पूर्वानुमान...

एसईई नतिजा बुधबार सार्वजनिक हुने तयारी, कसरी हेर्न सकिन्छ नतिजा ?

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा भोलि (बुधबार) सार्वजनिक गर्ने तयारी भएको...

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो

म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ।

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक छ’

शिक्षण सिकाइ क्रियाकलाप प्र्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ ।

अर्थमन्त्री शर्मा प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए ।

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

युरोपेली संघमा रुसले ग्यास निर्यात घटाउने

रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली संघ ईयू अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास...

आयोगमा दर्ता भयो वामदेव गौतमको पार्टी, धानको बाला चुनाव चिह्न

वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान दल निर्वाचन आयोगमा दर्ता भएको...

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

प्रदेश नं १ मा ३२ लाख ७५ हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले...

सङ्क्रमणकालीन न्याय विधेयक गर्ने संशोधन सुझाव

एम्नेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेशनलले नेपालको सङ्क्रमणकालीन...

भीमसेन थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले जीवनमा गरेको कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी...

नेपाललाई समुन्नतिको उचाइमा लैजान कांग्रेस पार्टी सक्षम छ : विश्वप्रकाश शर्मा

ललितपुर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको...