‘अरु केही चाहिन्नँ, लालपुर्जा दिलाइदिनु’
सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा...
बबई नदीमा डुबेर बेपत्ता २ किशोरी भेटिएनन्
दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी...
सत्ता गठबन्धनको कार्यकर्तालाई आग्रह : ‘लोकतन्त्र र गणतन्त्र स्थायित्व गर्ने गठबन्धनलाई भोट गरौं’
जनकपुरधाम । सत्ता गठबन्धनका नेताहरुले संविधान र देशलाई जोगाउन गठबन्धनका नेताहरुलाई जिताउनुपर्ने आवश्यक्ता रहेको...
आज सत्ता गठबन्धनका शीर्ष नेताको भेला वीरेन्द्रनगरमा
आज सत्ता गठबन्धनका शीर्ष नेताको भेला वीरेन्द्रनगरमा रहेको छ ।
दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी, हलमा पुगेन ठाउँ
हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको...
पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको अभाव
आगामी दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गरिने भएको छ ।
संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : देव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका...
कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना : ४ जनाको मृत्यु
कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना भएको छ ।
पाँचथरका अधुरो योजन पूरा गर्न गठबन्धनलाई भोट गरौँ : अर्थमन्त्री आङ्बो
जनता सामु गरेका सबै बाचा पूरा गर्ने आफ्नो ठूलो लक्ष रहेको हुनाले जसरी अगामी...
सीमा आभासलाई ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’
विराटनगरका दुई श्रष्टा सम्मानित भएका छन् ।
प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी, कस्को कति ?
काठमाडौँ । प्रतिनिधिसभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ । आसन्न...
ल्योसिंख्यका किसानलाई धान सुकाउन भ्याइनभ्याइ (तस्बिरहरु)
भक्तपुर ल्योसिंख्य (योसिंखेल) का किसानहरू अहिले बिस्कुन् सुकाउन ब्यस्त छन् ।
भोजपुर प्रदेश ‘क’ मा काङ्ग्रेसका बागी चापागाईंले मुख्यमन्त्री राईलाई सहयोग गर्ने
भोजपुरको प्रदेश सभा क मा बागी उम्मेदवारी दिएका काङ्ग्रेस महासमिति सदस्य उत्तम कुमार चापागाईंले...
सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाने
काठमाडौँ । सत्ता गठबन्धनका शीर्षनेताहरु जनकपुर जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका...
काठमाडौँ–८ : ४० उम्मेदवार प्रतिस्पर्धामा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा...
चुनावी नतिजाबारे शीर्ष नेताहरु : ‘आफैँसँग भर, आफ्नैसँग डर’
निर्वाचन आयोगले आम चुनावको प्रचार प्रसार अवधि सुरु भएको घोषणा गरेको छैन् ।
झापा २ का उम्मेदवार हरि राना भन्छन् : ‘परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउँछ ’
झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना । सानैदेखि राजनीतिप्रति...

