आगामी ३ दिनसम्म देशका प्रमुख नदीहरुमा पानीको बहाव बढ्ने, कुन-कुन नदीमा बाढी जाने सम्भावना छ ?
२०७९ साउन १० गते

काठमाडौं । आगामी ३ दिनसम्म देशका प्रमुख नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ। मंगलबार बिहान नक्साहित बाढी महाशाखाले बाढीको अनुमान गरेको हो।
महाशाखाका अनुसार आज नक्सामा उल्लिखित जिल्ला भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्नेछ।महाशाखाले भनेको छ ‘उक्त जिल्ला भई बहने ससाना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं।’
यस्तो छ बाढीको नक्सा


२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








