ताप्लेजुङ

कोसी करिडोरले ताप्लेजुङमा प्रभावित सडकखण्ड स्तरोन्नति गरिदिने

करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो...

ताप्लेजुङमा अल्लोको धागोबाट कपडा उत्पादन गर्दै महिलाहरू

अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ...

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

बाख्रा मात्रै बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा किशोरी मृत भेटिएकी हुन्...

प्रदेश १ का १०० पालिकाको परिणाम सार्वजनिक, कुनले कति पालिका जिते?

प्रदेश १ का ३७ पालिकामा अहिले पनि मतगणना जारी...

फुङ्लिङमा प्रत्येक वडामा जित्दैपिछे विजय जुलुस, १२ पटक र्याली निस्किने

हालसम्म ६ पटक बाजागाजा र नाचगानका साथ फुङ्लिङ बजार परिक्रमा...

ताप्लेजुङको फक्तालुङमा गठबन्धन विजयी

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा नेकपा (माओवादी कन्द्र) विजयी...

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी...

ताप्लेजुङमा ६५ प्रतिशतले गरे मतदान

जिल्लाका सबै पालिकाको तथ्यांक अनुसार ६४ दशमलव ७६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको...

ताप्लेजुङमा मतदान गर्न घर हिँडेका युवा मृतावस्थामा फेला

मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका उनी बेलुकासम्म घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा...

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा मृत्यु...

आफ्नै आमाबुवाको हत्या गरेको अभियोगमा पक्राउ

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

ताप्लेजुङमा आगलागीबाट १६ लाख बराबरको क्षति

घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुरसमेत जलेर नष्ट....

ताप्लेजुङमा गठबन्धनप्रति समाजवादीको तिक्तता (प्रेस विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ताप्लेजुङमा गठबन्धन दलहरूप्रति आपत्ति व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक...

ताप्लेजुङमा गठबन्धनबीच पदीय भागबण्डामा तालमेल

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो...