झापा

पूर्व माओवादी लडाकुले खाेपे व्यवसायी दुर्गा प्रसाईंको ट्याटु

खड्काले आफू पूर्व माओवादी लडाकु रहेकाे बताए ।

झापामा बाढीका कारण बस्ती जोखिममा

कमल नगरपालिकाका १, २, ५, ६ र ७ वडाका बस्ती डुबान र कटानले जोखिममा...

सर्पदंशबाट १५ वर्षीय किशोरको मृत्यु

हात्ती धपाउन निस्किँदा विषालु सर्पले डस्दा सिकिस्त उनलाई उपचारका लागि...

झापाको दमकमा बाढीका कारण १३ परिवार विस्थापित

केही दिनयता रतुवा खोलामा आएको बाढीसँगै कटान तीव्र बनाएपछि...

झापाको मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

नगरपालिकाले सूचना नै जारी गरी तीन महिनाका लागि सो कार्य बन्द गरेको हो...

झापामा रोपाइँ शुरू, मल आउन भने बाँकी

"झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन"

झापाका १५ पालिकालाई रु. ७ अर्बभन्दा बढी अनुदान

समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त...

झापामा १० महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको...

झापामा यस वर्ष फलफूल र बहुमूल्य प्रजाति गरी ५ लाख बिरुवा वितरण गरिँदै

टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल,...

झापामा सवारी दुर्घटना; दुई प्रहरीको मृत्यु

मृतकमध्ये एक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने अर्का म्यादी प्रहरी...

गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित...

झापामा ट्रकको ठक्करबाट मृत्यु

पार्किङमा राखिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर...

झापाका ५ पालिकाको परिणाम सार्वजनिक

नेकपा एमाले र नेपाली कांग्रेस दुई-दुई पालिकामा विजयी हुँदा एक पालिकामा भने...

प्रदेश १ का १०० पालिकाको परिणाम सार्वजनिक, कुनले कति पालिका जिते?

प्रदेश १ का ३७ पालिकामा अहिले पनि मतगणना जारी...

चट्याङले झापामा युवाको मृत्यु

राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु...

झापा–मोरङ–सुनसरी चुनाव अपडेट; १५ स्थानमा एमाले र २४ मा कांग्रेसको अग्रता

झापा, मोरङ र सुनसरीका विभिन्न २४ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिँदा नेकपा एमाले...

कांग्रेस महामन्त्री शर्माद्वारा झापामा मतदान

महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्...

देश बचाउने र बनाउने पार्टी नै एमाले मात्र हो -अध्यक्ष ओली

समृद्धिको मार्गचित्र कोरेको पनि एमालेले हो, यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै हो...

देशको विकास नेकपा एमालेले मात्रै गरेको छ -अध्यक्ष ओली

एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम छ...

बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्कासित

पार्टीबाट उम्मेदवारी दिएकाविरुद्ध बागी उठेका उम्मेदवारलाई सघाएको आरोपमा आठजनालाई कारबाही...

1 2