धनबल राई

नेपाल-भारत सीमा समस्या सधैँका लागि समाधान हुन गाह्रो छ : डा. भेषबहादुर थापा

विवादको इतिहास लामो छ । तत्काल नै टर्छ भन्न सकिँदैन । तर, समाधान भने...

लोसपा : शीर्ष नेताबीच नै पानी बाराबार

शुरूमा अर्का वरिष्ठ नेता शरदसिंह भण्डारी पनि ठाकुरसँग रुष्ट थिए ।

देउवाका ६ महिना : सुस्त शैली, जगाएनन् आशा

देउवाले आफ्नो प्रधान मन्त्रित्वमा मुलुक गएदेखि नै धेरै आलोचनाहरूको सामना गर्नुपर्‍यो ।

सकेसम्म अर्कोलाई क्षति पुर्‍याउने रणनीतिमा ओली-नेपाल

ओली-नेपाल आपसलाई कमजोर पार्ने रणनीति लिँदै चुनावकेन्द्रित भएका छन् ।

मन्त्रालय फोर्दै, सत्तामा टिक्दै !

संविधानअनुसार प्रदेशमा प्रदेश सभामा भएका सदस्यहरूको २० प्रतिशत मन्त्री बन्न पाउँछन् ।

सातौँ महाधिवेशनमा किरणको आलोचना गरेका प्रचण्डले आठौँमा गरे आफ्नै ‘चिरफार’

त्यसो त आमवृत्तमा प्रचण्डजत्ति आत्मालोचना गर्ने नेताहरूको संख्या कम भएको चर्चा चल्न थालेको छ...

प्रचण्डले आफैँलाई सोध्नुपर्ने प्रश्न- किन टाढिए समकालीन नेताहरू ?

वैद्यले पार्टी छोडेपछि ०६४ सालमा पहिलो शक्ति बनेको माओवादी ०७० सालको दोस्रो संविधान सभाको...

माओवादी दोस्रो तहका नेताहरू : चुनाव लड्न डर, आशीर्वादकै भर ?

प्रचण्डले बारम्बार माओवादी अन्य पार्टीहरूभन्दा बढी प्रगतिशील र समाजवादी रहेको दाबी गर्दै आएका छन्...

माओवादी : बरु पार्टीको नाम फेरिन्छ, फेरिँदैन नेतृत्व

आसन्न सम्मेलनले पनि विगतका सम्मेलनले जस्तै नेतृत्वमा प्रचण्डलाई अनुमोदन गर्ने निश्चित छ ।

आन्दोलन सुस्ताएको छैन, थप कार्यक्रम सार्वजनिक गर्छाैँ : बार अध्यक्ष श्रेष्ठ

कानून व्यवसायीहरू सर्वोच्च परिसरमा जम्मा भएर सांकेतिक रूपमा आन्दोलन जारी राखेपनि त्यसमा उत्ति ऊर्जा...

एमसीसी भर्सेस गठबन्धन हुन लागेको हो ?

कांग्रेस एमसीसीको सन्दर्भमा फरक धारणा राख्ने भएकै कारण गठबन्धनभित्र एक्लिँदै गएको छ ।

पुस ५ को असर : त्यसपछि के के भए ?

जनताका समस्याका बारेमा छलफल हुने थलो संसद् चल्न नसक्दा जनजीविकाका बारेमा बहस शून्य छ...

एमसीसी : अब के हुन्छ ?

सत्तारुढ गठबन्धनलाई एमसीसीको विषय पर्गेल्न निकै सकसपूर्ण हुने देखिएको छ ।

संस्थापनइतर, तितरबितर !

संस्थापनइतर पक्षको ‘तितरबितर’ ले संस्थापन पक्षलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिएको छ ।

राजनीतिक नेतृत्वको पुस्तान्तरण बहसमै सीमित ?

विश्वका धेरै देशमा राजनीतिक नेतृत्वमा पुस्तान्तरणको क्रम चलेपनि नेपालमा त्यो क्रम एकदमै सुस्त रहेको...

ओलीअनुकूल एमाले !

यो महाधिवेशनबाट एमाले पूर्णरूपमा अध्यक्ष ओलीको ‘फ्लेभर’ मा गएको देखिन्छ ।

१० बुँदेकै आडमा एमालेमा रह्यौँ, वैचारिक संघर्ष गरेर यहीँ रहन्छौँ : अष्टलक्ष्मी

पार्टीमा संघर्ष चल्छ त्यो फरक कुरा हो । संघर्ष गरिन्छ र पार्टीमै बाँचिन्छ ।

के दसैँ आदिवासी जनजातिहरूको होइन ?

कतिपयले दसैँ, रातो टीका र सेतो टीकाको विवाद वा बुझाइ राजनीतिक र प्रतिकात्मक सन्दर्भमा...

दूरी बढ्दै प्रचण्ड-प्रकाश 

प्रचण्डले सशस्त्र विद्रोहमा लागेका र पछि पार्टीमा प्रवेश गरेका नेताहरूबीच ‘सकारात्मक विभेद’ गर्न थालेका...

राजनीतिमा युवा पुस्ता : ठूला नेताकै नाममा मारमुङ्ग्री

लोकराज बराल नेताहरूको ‘स्कूलिङ्’ कै कारण युवाहरूबीच राजनीतिक झगडा बढी हुने गरेको ठान्छन् ।