धनबल राई

ओलीको काउण्टडाउन शुरु : बन्ला नयाँ ‘सिनारियो’ ?

–महासचिव पौडेल आफ्नो सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बालुवाटार जान छाडेको बताइएको छ । 

खुलेको शहरमा डराएको मन !

–किनभने, हामीसँग फेरि लकडाउन् मात्रै निर्विकल्प रहनुहुन्न ।

अडानबाट पछि हट्ने चाहिँ को ?

–यद्यपि ओली–दाहालको मनोकांक्षा ‘पार्टी फुट’नै भए पनि यसको अवजस आफू लिन चाहँदैनन् ।

के अब कोरोना महामारी ‘भगवान् भरोसा’ नै हो ?

–भारतजस्तो माथिल्लो अर्थतन्त्र भएको देशले त सकेन हामीले के सकौंला र ? अब के...

देशकै ठूलो क्वारेन्टाइनका सुपरिटेन्डेन्टको फट्याइँ : ‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारी काम’

–हामीलाई यो डाक्टरले मानसिक तनाव दिन खोज्दैछ । यहाँ केही सुधार नै भएको छैन...

‘त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षाको विकल्प खोजौं’

-तर, यी सबै अवस्थालाई नबुझेर त्रिविका पदाधिकारीहरू भौतिक परीक्षामै जानेमा अड्डी कसिरहेका छन् ।

कम्युनिष्ट हुन नसकेका नेपालका कम्युनिष्टहरु !

...अनि कुर्सीका लागि लडाइँ गरेर यो कम्युनिष्टको नियमित संघर्ष हो भन्दै हिँड्दैनथे होला ।

देशकै ठूलो कृष्णा क्वारेन्टाइनको हालत–‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारीको पराकाष्ठा’

-त्यहाँको अवस्था शुरुदेखि नै लथालिङ्ग हो । कोरोना संक्रमित मात्र हैन सद्दे मान्छे समेत...

देशकै ठूलो क्वारेन्टाइनमा बसेका संक्रमितको गुनासो- ‘गाईगोठ जस्तो भयो’

-शुरुमा आउँदा राम्रो व्यवहार पनि भएन । कपडाहरु फालिदिए । फोहोर रहेछ भन्दा पनि...

मोतिबिन्दु कसलाई-‘जनतालाई कि सरकारलाई ?’

-नबुझेर एकचोटी स्वास्थ्यमन्त्रीले सोधेका थिए, पीपीइ किन आवश्यक पर्यो ?

बामदेवको ढुलमुल : ‘कहिले केपीतिर, कहिले पीकेतिर’

-स्वार्थपूर्तिका लागि कहिले कता कहिले कता गरिरहने गौतमको पारासँग उनीनिकटलाई पत्तो हुन छाडेको छ...

1 2 9 10