धनबल राई
काठमाडौंभित्रकी प्रजिअ भन्छिन्–‘दशैं लक्षित विशेष सुरक्षा योजना बनाएका छौँ, लकडाउन् हुने सम्भावना कम छ’
– भीडभाड गर्न नदिने, बजार अनुगमन गर्ने, मठ–मन्दिरहरुको हुलहुज्जतलाई नियमण गर्नेलगायतका काममा विशेष ध्यान...
सरकारले गर्ला डा. केसीसँग सार्थक वार्ता ?
–विगतको अधिकांश सम्झौताहरु कार्यान्वयन भएका छ्रैनन् ।
के पौडेलभन्दा पोखरेल प्रधानमन्त्रीका प्रिय हुन् ?
– यी ‘मनसाय’कै कारण प्रदेशको राजधानीको विषय अन्यौलतामा परेको कतिपय नेताहरुको तर्क छ ।
१२ नं. सीमा स्तम्भ : पुनर्निर्माणबारे यसो भन्छन् स्थानीयदेखि सीमाविद्
–हामीले देख्न भने टुटे–फुटेका सिमेन्ट, गिटी, बालुवालगायतका अंशहरु भने देखेका थियौं ।
आत्मप्रशंसाको बाँसुरी !
–मैले देखेको कुरुप एउटा दृश्य यो हो- जहाँ, तल जमीनमा भोका पेटहरु होउन्, अनि...
फेरिए संविधानका धारा, उस्तै रहे जनता सारा
–व्यवस्था फेरियो, जनताहरुको अवस्था फेरिएन । शासकहरु फेरिए, प्रवृत्ति फेरिएन ।
सरकारप्रतिको जनताको विश्वास खै कहाँ छ ?
–कोरोना महामारी भूकम्पजस्तो अचानक आएको थिएन ।
कोरोना कहर : ‘कसैलाई पाप, कसैलाई फलिफाप’
–‘आ, म र मेरो परीवार सुरक्षित छँदैछ, जनता मरे के भो र ?’ भन्ने...
‘ब्याण्डिङ्ग लोकल रक्सीलाई ब्राण्डिङ्ग गरेर डलर भित्र्याऔं’ [भिडिओसहित]
–सांसद राईले हजारौं आमाहरुको सीप र मेहनतमाथि सरकारले लात हानेकोसमेत टिप्पणी गरेकी छिन् ।
[भिडिओ वार्ता] महामारी नियन्त्रण बाहिर गएको छैन : स्वास्थ्य प्रवक्ता गौतम
–नेपालको पहिलो टेस्ट् हङकङ लगेर गरिएको थियो । आजको दिनमा हामीसँग २२ हजार टेस्ट्...
आर्थिक मन्दी र नेपाली समाज !
–राज्यले दूरदर्शी र दिगो योजना बनाई कार्यान्वयन गर्नसके आर्थिक मन्दीको सहज व्यवस्थापन गर्न सकिने...
ओलीको काउण्टडाउन शुरु : बन्ला नयाँ ‘सिनारियो’ ?
–महासचिव पौडेल आफ्नो सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि बालुवाटार जान छाडेको बताइएको छ ।
खुलेको शहरमा डराएको मन !
–किनभने, हामीसँग फेरि लकडाउन् मात्रै निर्विकल्प रहनुहुन्न ।
अडानबाट पछि हट्ने चाहिँ को ?
–यद्यपि ओली–दाहालको मनोकांक्षा ‘पार्टी फुट’नै भए पनि यसको अवजस आफू लिन चाहँदैनन् ।
के अब कोरोना महामारी ‘भगवान् भरोसा’ नै हो ?
–भारतजस्तो माथिल्लो अर्थतन्त्र भएको देशले त सकेन हामीले के सकौंला र ? अब के...
देशकै ठूलो क्वारेन्टाइनका सुपरिटेन्डेन्टको फट्याइँ : ‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारी काम’
–हामीलाई यो डाक्टरले मानसिक तनाव दिन खोज्दैछ । यहाँ केही सुधार नै भएको छैन...
‘त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षाको विकल्प खोजौं’
-तर, यी सबै अवस्थालाई नबुझेर त्रिविका पदाधिकारीहरू भौतिक परीक्षामै जानेमा अड्डी कसिरहेका छन् ।
कम्युनिष्ट हुन नसकेका नेपालका कम्युनिष्टहरु !
...अनि कुर्सीका लागि लडाइँ गरेर यो कम्युनिष्टको नियमित संघर्ष हो भन्दै हिँड्दैनथे होला ।
देशकै ठूलो कृष्णा क्वारेन्टाइनको हालत–‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारीको पराकाष्ठा’
-त्यहाँको अवस्था शुरुदेखि नै लथालिङ्ग हो । कोरोना संक्रमित मात्र हैन सद्दे मान्छे समेत...
देशकै ठूलो क्वारेन्टाइनमा बसेका संक्रमितको गुनासो- ‘गाईगोठ जस्तो भयो’
-शुरुमा आउँदा राम्रो व्यवहार पनि भएन । कपडाहरु फालिदिए । फोहोर रहेछ भन्दा पनि...