सुमन सुस्केरा
गठबन्धन संयन्त्रको बैठक बिना निष्कर्ष टुंगियो
बैठक बिहान १० बजे बस्नेगरि स्थगित भएको नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए...
मोरङमा यसरी हुँदैछ गठबन्धनबिच तालमेल
निर्वाचन क्षेत्र नम्बर ५ मा भने नेपाली कांग्रेसले जनता समाजवादी पार्टीसँग तालमेल गर्ने भएको...
मोरङ एमालेले ३ पालिकाका प्रमुखकाे टुङ्गाे लगायाे
नेकपा एमालेले सर्वंंसम्मत प्रमुखको टुंगो लगाएको पालिकामा रंगेली नगरपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिका...
अर्थतन्त्र सुधार्न भ्रष्ट गठबन्धनको सरकार डष्टबिनमा फाल्नुपर्छ : ओली
उनले चुनावमा नेकपा माओवादी विप्लव समूहलाई पनि सँगै लग्नुपर्ने बताएका छन् ।
लेटाङ घटना : महिला प्रहरीको मृत्यु गोली प्रहारबाट
जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टले देखाएको हाे ।
झापामा चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै, तालमेलले गति लिएन
झापा । झापामा गठबन्धन दलका नेताहरूको बैठकले अन्य दलहरूसंग पनि स्थानीय स्तरबाट नै गठवन्धन...
उम्मेदवारलाई अंकुश लगाउने दलहरूको तयारी
जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले घोषणा पत्र अनुसार काम गर्न सक्ने खालका...
निर्वाचन सर्ने विषयमा सोच्न पनि सकिँदैन : आयोग
निर्वाचनको समयमा पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनुपर्ने बताए ।
धरानको मेयरमा एमालेबाट ११ सिफारिस, इटहरीमा आधा दर्जन (सूचीसहित)
प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् ।
विराटनगर विमानस्थल विस्तारमा प्रदेश सरकार त्रसित
मुख्यमन्त्री राईले १२ अर्ब पुँजीगत खर्च रहेको प्रदेश १ सरकारले ४० प्रतिशत विमानस्थल बिस्तारको...
विराटनगरका व्यवसायी भन्छन्- ‘चुनाव नजिकिँदै छ, देखाइदिन्छौँ’
उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल बनाउनको लागि यसअघि भएका...
प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई
फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए ।
बुढीगंगामा अध्यक्ष पदका लागि एमालेका आधा दर्जन आकांक्षी
विराटनगर । नेकपा एमाले बुढीगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट आधा बढी आकांक्षी देखिएका छन् ।...
चुनावी तालमेल गर्न मोरङ कांग्रेसले पालिकाको म्याण्डेट कुर्ने
कांग्रेसको शुक्रबार बसेको बैठकले संसदीय बोर्ड गठन गरेको छ ।
मोरङमा कांग्रेसलाई छाडेर तीन दलले चुनावी तालमेल गर्दै
महानगरपालिका समितिको यो निर्णयले सत्ता गठबन्धन भित्रैका दलहरूले आन्तरिक अर्को गठबन्धनको गृहकार्य थालेका छन्...

