सुमन सुस्केरा

गठबन्धनको बागी बनेको माओवादीले इटहरीमा उम्मेदवारी फिर्ता लियो

इटहरी उपमहानगरपालिकामा १३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सरकारी विद्यालय मोह : पोखरिया माविमा प्रवेश परीक्षा दिनेको थेगिनसक्नु भिड

पोखरिया माविले २०७० सालदेखि अङ्ग्रेजी माध्यमाबाट पठनपाठन शुरू गरेको हो ।

विराटनगरमा गठबन्धन दलको मेयरको बागी फिर्ता, उपमेयरको भएन

विराटनगरमा गठबन्धन दलहरूले महिलालाई ठाउँ नदिएको भन्दै उपमेयरमा माओवादीकी नमिता न्यौपानेले मनोनयन दर्ता गरेकी...

जसपाबाट महिलामाथि अपमान गर्ने काम भयो : उपमेयरकी प्रत्याशी कार्की

गठबन्धनको नाममा महिलालाई उम्मेदवार नबनाएको भन्दै कांग्रेस निकट महिलाहरू मनोनयन दर्तामा गएका थिएनन् ।

प्रदेश १ : १३ पालिका प्रमुखमा महिला उम्मेदवार, एमालेबाट मात्र १० जना

गठबन्धन दलभित्र समावेशिताको मुद्दालाई लिएर महिलाहरू आन्दोलित छन् ।

‘भुइँमान्छे हुँ, भुइँमान्छेको सहयोग पाउँछु’

महानगरको सुशासनका लागि अव्यावहारिक रूपमा ५ वर्षको बिचमा भर्ना गरेर डम्पिङ बनाएर राखिएका कर्मचारीबाट...

मोरङका १७ पालिकामा कति उम्मेदवार ?

मोरङका १७ पालिकामा उम्मेदवारहरूको अन्तिम नामावली तयार हुँदैछ ।

लाइन लागेका व्यक्तिले मध्यरातीसम्म दर्ता गराए उम्मेदवारी

दिउँसोको भिडले काम गर्ने कर्मचारीहरू अस्तव्यस्त अवस्थामा देखिन्थे ।

विराटनगरको उपमेयरमा गठबन्धनको दलबाटै बागी उम्मेदवार

विराटनगर महानगरमा गठबन्धनबाटै बागी उम्मेदवारी दर्ता भएको हाे ।

को हुन् विराटनगरमा मेयरको टिकट पाएका कोइराला र थापा

राजनीतिकसँगै पारिवारिक सम्बन्ध भएका नागेश कोइरालालाई डा. शेखरको बलमा उम्मेदवार बनाइएको छ ।

सिटी रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

आफू दुःखमा परेका जनताको सेवा गर्न वडाध्यक्ष बन्न लागेको उनको भनाई छ ।

मनोनयन शुरु भइसक्दापनि प्रदेश १ मा कांग्रेसले टुङ्ग्याएन उम्मेदवार 

कांग्रेसले अझै उम्मेदवार को बनाउने भनेर निर्णय गर्न सकेको छैन ।

एमाले इलाम नगर कमिटीले नै दियो सामूहिक राजीनामा, अन्य पालिकामा के भए उम्मेदवार ?

एमाले इलाम नगर कमिटीका २३ जनाले सामूहिक राजीनामा दिए ।

यी हुन् एमालेबाट छानिएका मोरङका १६ पालिकाका प्रमुख, महानगर भने बाँकी

विराटनगर । विराटनगर महानगरपालिका र बेलवारी नगरपालिका मध्ये १६ वटा पालिकामा एमालेले उम्मेदवार टुङ्गो...

विराटनगरमा महिला संघ आन्दोलित, प्रमुख र उपप्रमुखमध्ये एकमा महिला अनिवार्य (तस्बिरहरू)

महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

1 2 25 26 27 53 54