नृप रावल

पाँच लाख घर खाली, १० लाख हेक्टर जमिन बाँझो

झार जंगलहरू बढेकोमात्रै होइन, बाँदरका गतिविधि जसरी देखिएका छन् त्योसँग यही अवस्थाको सम्बन्ध छ...

व्यापार छाडेर विदेशतिर

रोजगारी नभएकामात्रै होइन, लामो व्यवसाय गरिरहेकाहरू पनि विदेश उड्न थालेका हुन् ।

रविले बोक्नैपर्ने बोझ

रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् ।

प्रचण्ड र रविको निर्देशन प्रतिस्पर्धा, पछिपछि श्रेष्ठ, कसले के दिए निर्देशन ?

सायद, मन्त्रीको काम भनेकै निर्देशन दिनु हो भन्ने उनीहरूलाई लाग्दो हो ।

आम चुनावको फरक दृश्य : गठबन्धनबाट चुनाव, आफ्नै क्षेत्रको बढ्ता तनाव !

गगन थापा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर भोट मागिरहेका छन् । तर, देशका...

प्रचण्डकै शैलीमा ओलीमाथि खनिए भीम रावल

तत्कालीन नेकपामा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएको १९ पन्ने राजनीतिक दस्तावेजकै शैलीमा रावलले लिखित...

निर्वाचन २०७९ : आन्तरिक किचलो नै दलहरूको मुख्य चुनौती

सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुबैतिर बागी उम्मेदवार समस्याका रुपमा देखा परेको छ...

संसद्‌मा सधैँ टकराब

समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।

डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन ?

डेङ्गी संक्रमित २२ हजार नाघ्दा २९ जनाको मृत्यु भएको छ ।

जबरासँगको बयानमा एमाले नरम, गठबन्धन गरम !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान जारी छ ।

उल्टो बाटोमा सरकार, केन्द्रमा मात्रै कर्मचारी थोपरिँदै

तीन वर्षमा केन्द्रमा चार हजारभन्दा बढी दरबन्दी थपेर आर्थिक भार बढाइएको छ ।

आफैँ भाडा तोक्ने यातायात व्यवसायीको चेतावनी

तत्काल भाडा समायोजन भएन भने आन्दोलनको विकल्प छैन ।

नेपालको पर्यटन प्रवर्द्धनमा जुटेका इटालियन ‘कार्लो मेम्बर्टो’

इटालीमा जन्मिएपनि नेपाल र नेपालीप्रतिको मायाले तान्यो ।

स्थानीय चुनाव: वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ ।

एमसीसीबारे एमाले चाहिँ बोल्नुपर्दैन ?

संसद्‌मा अनुमोदनका लागि पेस गर्ने तयारी गरेसँगै पक्ष र विपक्षमा बहस फेरि बढेका हुन्...

1 2