दिनेश बुढा

विजय प्राप्त गर्न शक्ति सञ्चय आवश्यक : बादल 

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कुनै पनि आन्दोलनमा विजयी प्राप्त गर्नका...

कर्णाली सरकार : ६ महिनामा मात्र १२ प्रतिशत बजेट कार्यान्वयन !

मुख्यमन्त्री शाही भन्छन्- ‘हामी विगतभन्दा एक कदम अगाडि बढ्छौँ ।’

सुर्खेत विमानस्थल विस्तार हुने, स्थानीय र प्रदेश सरकारबीच सहमति

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदायसँग छलफलका लागि बसेको प्रदेशका...

प्रजातन्त्र दिवसमा कर्णाली सरकारद्वारा राहत वितरण

प्रजातन्त्र दिवसकै अवसर पारेर मुख्यमन्त्री शाहीको टोलीले शनिबार सहिद पार्कमा सरसफाइ समेत गरेको छ...

कोहलपुर–सुर्खेत १३३ केभी प्रशारणमा देखिएको समस्यामाथि छलफल

सुर्खेत । कर्णाली प्रदेश भर विद्युतीकरणमा देखिएको समस्या समाधान गर्नका लागि कर्णाली प्रदेशका जलस्रोत...

कर्णालीका विवादित मन्त्री लामाविरुद्ध रिट, मन्त्री पद खारेजीको माग

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा उर्फ कार्चेन लामाविरुद्ध...

दैलेखमा प्रहरीको दादागिरी, इन्स्पेक्टरले कुटे सेवाग्राही (भिडिओसहित)

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका एक सेवाग्राही प्रहरीबाट कुटिएका छन्...

वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । प्रहरी चौकी सुब्बाकुना सुर्खेतले...

समावेशीताकाे मुद्दामा कर्णाली सरकारविरुद्ध कारण देखाउ आदेश जारी

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटमा उच्च अदालत सुर्खेतले बुधवार कारण देखाउ आदेश...

मन्त्रिपरिषद् समावेशी नभएकाे भन्दै कर्णाली सरकारविरुद्ध रिट

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट हालिएको हो ।

संविधानको धज्जी उडाउँदै गठन भयाे कर्णाली सरकार

सुर्खेत । झण्डै ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । गत कार्तिक...

कर्णालीमा किचलो : माओवादीले विवादित व्यक्तिलाई मन्त्री बनाउला कि रोक्ला ?

सरकार विस्तार हुने खबरले खुशी कम, आलोचना बढी पाइरहेको छ ।

कर्णाली प्रदेश : तीन मन्त्रालय नछाड्ने समाजवादीको अडान

समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापा काठमाडौँ पुग्दैछन् ।

मूर्ति चाेरीकाे मुद्दामा जेल परेका व्यक्तिलाई मन्त्री बनाउँदै माओवादी

सुर्खेत । कर्णालीमा नेकपा माओवादीबाट गैरसांसदलाई मन्त्री बनाउने तयारी भएकाे छ । माओवादीबाट कर्णाली...

विद्यालय खोल्न पाउनुपर्ने नेसनल प्याब्सन सुर्खेतको माग

सुुर्खेत । निजी तथा आवासीय विद्यालय एसाेसियसन नेपाल नेसनल प्याब्सन सुर्खेतले विद्यालय खोल्न पाउनुपर्ने...