वस्तुगत प्रश्नोत्तर

नाडामा देखिएकाे सिन्डिकेट ताेड्ने मेराे उम्मेदवारी (अन्तर्वार्ता)

लामो समयदेखि नेतृत्वबाट बाहिर राखिएको टिमलाई मुल धारमा ल्याउन मेरो नेतृत्वमा यस क्षेत्रभित्रका सबै किसिमका व्यवसायीलाई समेटेर प्यानल बनाइएको हो ।