कांग्रेस अधिवेशन : विनोद चौधरीले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पनि मतदान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र जुझारु नेतृत्व चयन गर्नेछ । हामी सबैलाई शुभकामना ! जय नेपाल !”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *