रामचन्द्र पौडेलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पोखरामा मतदान जारी छ । पोखरा प्रदर्शनी केन्द्रमा पौने १० बजेबाट मतदान शुरु भएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मतदान गरेका छन् । कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *