सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एस)को दाबी

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम कमिटीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्त्वका लागि मुख्यमन्त्रीमा दाबी...

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ ।

चक्कु प्रहारबाट किशोरको मृत्यु, एक पक्राउ

भजनी नगरपालिका -३ ठेकीपुरका १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि

महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन्...

महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन्...

प्रहरी हत्या प्रकरण : अभियुक्त ९ जनालाई जन्मकैद

जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

‘बरु राहत चाहिँदैन, डुबान रोकिदेऊ’

धनगढी । बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको बाढीले घरबाट विस्थापित भएका कैलालीको टीकापुर नगरपालिका-...

कोही नदीको बाँधमा, कसैको पुलको बास

धनगढी । कर्णाली नदीको बाँध (ड्याम)मा त्रिपाल टाँगेर बसिरहेका पुनिराम चौधरी आइतबार चुल्होमा पिडालुको...

बाढी पीडित भन्छन् – कति दिन विद्यालयमा बस्ने ?

बाढीले बस्तीमा १८ परिवारकाे बिचल्ली बनाएकाे छ ।

कैलालीमा कांग्रेसको अधिवेशन छठपछि, मूल व्यवस्थापन समिति गठन 

अधिवेशन धनगढीस्थित ओम प्यालेसमा गर्ने निर्णय पनि गरेकाे छ ।

खेतमै उम्रियो काटेर सुकाउन राखेको धान

पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् ।

सुदूरपश्चिममा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २२ बेपत्ता

धनगढी । सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गत असोज ३१...

गृहप्रदेश पुगेर प्रधान मन्त्रीले भने- ‘एमसीसी हुबहु पास गर्छाैँ’

धनगढी । प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पास...

६ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।

प्रधान मन्त्रीको बाढी प्रभावित क्षेत्र निरीक्षण : राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सुदूरपश्चिम प्रदेशका विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन तथा...

प्रधान मन्त्री आउने भएपछि धनगढीमा सुरक्षा व्यवस्था कडा

धनगढी । प्रधान मन्त्री शेरबहादुर देउवा आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ...

बैतडी पुगे देउवा, बाढी पहिरोको क्षतिबारे जानकारी लिँदै

धनगढी । बाढी पहिरोको क्षतिबारे जानकारी लिन सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बैतडी पुगेका...

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री देउवा बझाङमा

सेनाकै हलमा स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जानकारी लिइरहेका छन् । 

बाढी/पहिरो: सुदूरपश्चिममा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

सुदूरपश्चिममा वर्षासँगै आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ ।

डोटीमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ११ पुग्यो

धनगढी । डोटीमा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । सायल गाउँ...

1 2 84 85 86 119 120