फुटबल

बेन्जेमा चम्किदा रियल विजयी, उक्लियो शीर्षस्थानमा

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

रोनाल्डोले गरे साउदी क्लब अल नासरसँग कीर्तिमानी सम्झौता

अल नासरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो ।

तस्बिरमा पेले

काठमाडौँ । महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग...

पेलेसँगको तस्बिर शेयर गर्दै एम्बाप्पेले लेखे- विरासतलाई कहिल्यै भुल्ने छैन

फुटबलका बादशाहले हामीलाई छोडेर गएको उनले बताएका हुन् ।

पेलेले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए : नेयमार

नेयमारले पेलेले फुटबललाई कला र मनोरञ्जनमा ढालेको बताउँदै श्रद्धाञ्जलि दिएका छन् ।

रहेनन् महान् फुटबलर पेले

महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ ।

पेलेको निधनपछि मेस्सी र रोनाल्डोले के भने ?

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

हालान्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीको सानदार जित

हालान्ड प्रिमियर लिगमा सबैभन्दा छिटाे २० गाेल गर्ने खेलाडी बनेका छन् ।

एम्बाप्पेको निर्णायक गोलमा पिएसजीको जित, नेइमारले पाए रातो कार्ड

पिएसजीले घरेलु मैदानमा स्ट्रासबर्गमाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।

स्पेनिस क्लबसँग गण्डकी प्रदेश पराजित

गण्डकी प्रदेशको फुटबल टीम स्पेनिस क्लवसँग पराजित भएको छ ।

मनाङ छाडेका अञ्जनले लेखे भावुक स्टाटस्

केही व्यक्तिको स्वार्थका कारण क्लब छोड्नुपर्‍यो ।

हारबाट जोगियो टोटनह्याम

याे नतिजासँगै टोटनह्याम चौथो स्थानमा नै रहेको छ ।

आर्सनलको लय कायमै, जोड्यो तीन अंक

लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार पूनरागमन जित निकालेको छ ।

फिफा वरियतामा मोरक्कोको छलाङ, ब्राजिल शीर्ष स्थानमै रहँदा अर्जेन्टिनाको पोजिसन के ?

पाँच पटकको च्याम्पियन ब्राजिल शीर्षस्थानमा कायमै रहन सफल भएको छ ।

प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे लिभरपुल

सिटीले लिभरपुललाई ३-२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

झन् बिग्रियो पेलेको स्वास्थ्य 

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेकाे छ । 

विश्वकपको ट्रफीलाई छुट्टै सिटमा राखेर लगियो अर्जेन्टिना

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को उपाधि विजेता अर्जेन्टिनी फुटबल टोलीले प्रतियोगिता...

ओछ्यानमा सुत्दा पनि मेस्सीले छाडेनन् ट्रफी (तस्बिरहरु)

विश्वकपको ट्रफीलाई मेस्सीले निकै माया गरेको देखिएको छ ।

मेस्सीलाई ‘वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड

बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय फुटबलबाट करिम बेन्जेमाको सन्यास

फ्रान्सेली फरवार्ड बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् ।

1 2 70 71 72 116 117