फुटबल
पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल हुने, विजेतालाई २ लाख पुरस्कार
पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।
लिओनेल मेसीले सन्न्यास नलिने
म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।
भद्रपुरमा दुई दशकपछि राष्ट्रिय स्तरको गोल्डकप हुँदै, विजेताले १३ लाख पाउने
बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएको छ...
फ्रान्सेली राष्ट्रपतिले मैदानमै गएर एमबाप्पेलाई दिए सान्त्वना
फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।
फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले जिते गोल्डेन बुट
एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् ।
मेसीले जिते विश्वकपको गोल्डेन बल
मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका हुन् ।
विश्वकप २०२२ : फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो उपाधि
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।
पोखरा महानगरले २ ठाउँमा वर्ल्डकपको फाइनल देखाउने
पोखरा महानगरपालिकाकै आयोजनामा पोखराका २ ठाउँमा फिफा वर्ल्डकपको फाइनल प्रदर्शन हुने भएको छ ।
विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?
खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ ।
मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो
मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
कतार विश्वकप : आज तेस्रो स्थानको लागि भिड्दै क्रोएसिया र मोरक्को
खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ बजे सुरु हुनेछ ।
पोल्यान्डका रेफ्रीले खेलाउनेछन् विश्वकप फाइनल
अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।
पोर्चुगलका प्रशिक्षक बर्खास्त
मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।
विश्वकप फाइनल : फ्रान्सले अर्जेन्टिनालाई रोक्न सक्ला ?
विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ ।
रियल म्याड्रिडमा प्रशिक्षण गर्दै रोनाल्डो
रोनाल्डो रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा अभ्यासमा जुटेका हुन् ।
कतार विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्ने
यी टोलीले जारी विश्वकपमै दोस्रोपटक भेट हुने पक्का भएको हो ।
मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स विश्वकपको फाइनलमा
फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
साविक विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
फाइनल पुगेपछि मेस्सीले भने- ‘यो मेरो अन्तिम विश्वकप हो’
उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए ।
फ्रान्सविरुद्ध पहिलो जितको खोजीमा मोरक्को, एमबाप्पेलाई रोक्नै कठिन
कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्नेछन् ।

