विश्वकपको ट्रफीलाई छुट्टै सिटमा राखेर लगियो अर्जेन्टिना

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को उपाधि विजेता अर्जेन्टिनी फुटबल टोलीले प्रतियोगिता आयोजक देश कतारबाट प्लेनको छुट्टै सिटमा राखेर अर्जेन्टिना लगिएको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यात्रुलाई जस्तै छुट्टै सिटमा राखिएको ट्रफीलाई सिटबेल्टले बाँधेर सुरक्षित गरिएको छ ।

तस्बिर स्राेत : Nico Tagliafico (twitter)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *