क्रिकेट

नेपाललाई पीएनजीसँग बदला लिने अवसर

खेल दिउँसो १२ः३० मा टियु मैदानमा हुनेछ ।

बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित

जितसँगै पन्जाबले पहिलो खेलमा २ अंक जोडेको छ ।

आईपीएलमा आज दुई खेल

दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

पीएनजीले दिएको झट्का र नेपालको एकदिवसीय अभियान

हिले नेपाली क्रिकेटको एकदिवसीय खेल र आगामी दिनको बहस सतहमा छ ।

आजबाट आईपीएल : नयाँ कप्तानले हाँकेका चेन्नइ र कोलकाता खेल्दै

काठमाडौँ । टी-ट्वेन्टि क्रिकेटको लोकप्रिय प्रतियोगिता आईपीएल शनिबारबाट सुरु हुँदै छ । पहिलो खेलमा...

पीएनजीसँग नेपाल फेरि पराजित

पहिलो खेलमा पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको लक्ष्य

यसअघि हिजाे भएकाे खेलमा नेपालले पीएनजीसँग ६ रनले हारेको थियाे । 

दिपेन्द्रको पहिलो शतक

दिपेन्द्रसिंह ऐरीले वन डे क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन ।

देव र दीपेन्द्र दुवैको पहिलो अर्धशतक

ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो ।

पहिले बलिङ गर्दै नेपाल, को-को छन् प्लेइङ इलाभेनमा ?

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

घरेलु मैदानमा पपुवा न्युगिनीसँग नेपालको दोस्रो खेल आज

खेल बिहान ९:३० बजे टियु क्रिकेट मैदानमा शुरु हुनेछ ।

पीएनजीसँग नेपाल पराजित

नेपालका लागि आरिफले ३४  र कुशल भुर्तेलले ३२ रन बनाए ।

महिला विश्वकप: समुह चरणमा अस्ट्रेलिया अपराजित

काठमाडौँ । एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ। समुहचरणमा अपराजित...

रोहित र आरिफको कीर्तिमानी साझेदारी, रोहित बने वन डेमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोहित पौडेल र आरिफ शेखले कीर्तिमानी साझेदारी...

रोहित बने एकदिवसीयमा सबैभन्दा धेरै अर्धशतक बनाउने नेपाली खेलाडी

उनले पाँचौ विकेटका लागि आरिफ शेखसँग अविजित ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाइरहेका...

पीएनजीद्वारा नेपाललाई २९३ रनकाे लक्ष्य

काठमाडौँ । एकदिवसीय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ...

घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै नेपाल

पपुवा न्युगिनी पहिलो पटक नेपालमा एकदिवसिय सिरिज खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ...

पीएनजीमाथी नेपालकाे ७ विकेटको जित, आरिफ र कुशलको अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ...

एकदिवसीय र टि-ट्वेन्टी टिम घोषणा : अनिलको पुनरागमन, ज्ञानेन्द्र परेनन्

टि ट्वेन्टीमा कुशल मल्ल आदिल अन्सारी अविनाश बोहोरा दिलिप नाथले माैका पाएका छन् ।

1 2 147 148 149 170 171