क्रिकेट

केन्या भ्रमणमा नेपालको अन्तिम खेल आज

नेपाल र केन्याको खेल सवा १२ बजे सुरु हुनेछ ।

भारतमाथि पाकिस्तानको रोमान्चक जित

पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

एशिया कपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

आज चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ ।

केन्याविरुद्ध एक दिवशीय सिरिज पनि नेपाललाई

काठमाडौं । नेपालले केन्याविरुद्ध एक दिवशीय क्रिकेट श्रृंखला पनि जितेको छ। शनिबार केन्यालाई १६...

नेपालद्वारा घरेलु टोली केन्यालाई २३१ रनको लक्ष्य

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई लागि २ सय ३१ रनको...

केन्याविरुद्धको टि–२० श्रृङ्खलामा नेपाल विजयी

पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो ।

ज्ञानेन्द्र मल्लको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० अन्तराष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६...

टी–२० अन्तर्राष्ट्रिय शृंखलामा केन्याविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

काठमाडौं । नेपालका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक...

नेपाल र केन्याबीच निर्णायक खेल आज

केन्याविरुद्ध सिरिज जित्न नेपालले आज निर्णायक खेल खेल्ने भएको हो ।

पाकिस्तानमाथि भारतको रोमान्चक जित

भारतले पाकिस्तानमाथि ५ विकेटको रोमान्चक जित हात पारेको हाे ।

नवौँ राष्ट्रिय खेलकुदका लागि बल्ल प्रशिक्षकलाई तालिम

पोखरा । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।...

टी–ट्वान्टी र वान डे सिरिज खेल्न नेपाली टाेली केन्यातर्फ

क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्त्वपूर्ण हुने बताए...

म्यानचेस्टर युनाइटेड छोड्ने अन्तिम प्रयासमा रोनाल्डो

रोनाल्डोले पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गर्न तयार छन् ।

भारत १० विकेटले विजयी

घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ ।

एकै समयमा पर्ने भए आईपीएल र पीएसएल

आईपीएल र पीएसएलको मिति पहिलो पटक जुध्ने भएको हो ।

रोनाल्डोलाई किन बेच्दैछ म्यानचेस्टर युनाइटेड ?

रोनाल्डोलाई तत्कालै ‘रिलिज’ गर्दा युनाइटेडले समस्या सामना गर्नुपर्ने हुन्छ ।

नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन ल्याउँछाैँ : मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केही महिनाभित्रै नेपाली क्रिकेटमा धेरै...

आयरल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डले अफगानस्तानलाई दोस्रो टी-ट्वान्टीमा पराजित गरेको छ ।

वेस्टइन्डिजविरुद्ध १३ रनले विजयी न्युजील्याण्ड

घरेलुटोली वेस्टइन्डिज न्युजील्याण्डसँग पराजित भएको हो ।

वेष्ट इन्डिजलाई भारतले ६८ रनले हरायो

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा भारत ६८ रनले विजयी भएको छ ।...

1 2 141 142 143 170 171